काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार घटनाबारे छानविन हुने भएको छ । जुत्ता प्रहारबारे छानबिन गर्न सोमबार एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा एसएसपी थापासंगै परिसरका डिएसपी होवीन्द्रबोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर य...
राजनीति
-
-
नेकपाको आन्तरिक विवादबारे नेता रावलले कैलाली पुगेर यस्तो भने
कैलाली । सत्तारुढ नेकपाका प्रभावशाली नेता भीम रावलले पार्टी भित्र देखिएको आन्तरिक विवादबारे मुख खोलका छन् । शनिवार कैलालीको धनगढी पुगेका नेकपा स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता रावलले संचारकर्मीसंगको कुराकानीमा भने, "पार्टीभित्र अहिले भइरहेको वहश सकरात्मक छ, यसले पार्टी नै फुट्छ भन्ने हल...
-
विभिन्न आरोप लागिरहेका बेला प्रधानमन्त्री र काँग्रेस नेता कोइरालाबीच किन भयो भेटवार्ता ?
काठमाडौं । पार्टी र सरकारमा अनेक झमेला आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष काँग्रेसका एक प्रभावशाली नेतासंग भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कांग्रेसका नेता शेखर कोइरालासंग करिब डेढ घण्टा भेटवार्ता गरेका हुन । भेटमा उनिहरुबीच पछिल्लो राजनीतिक घटनाक...
-
बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, संविधान संशोधन कार्यदल भङ्ग
काठमाडौं । सत्तारुढ नेकपा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।...
-
काँग्रेस नेता रिजालको संसदमा प्रश्न: ‘प्रधानमन्त्री ज्यू तपाइको जन्मउत्सव देखेर मदन भण्डारीले के सोचें होलान ?,
काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदका मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मउत्सवका बिषयमा संसदमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधी सभाको बैठकमा बोल्दै नेता रिजालले हेलिकप्टर लिएर तेह्रथुममा प्रधानमन्त्रीले जन्मदिन मनाएको विषयमा आपत्ति जनाउँदै राजा महाराजाको संज्ञा दिएका छन् । "त्...
-
काँग्रेसको छाया मन्त्रिपरिषदको निर्णयः हरेक मन्त्रालयमा भ्रष्टाचार खोज्ने, ७० करोड कमिसनकाण्डलाई थप सशक्त बनाउने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बनाएको छाया सरकारको पहिलो बैठक बसेको छ । आइतबार बसेको बैठकमा ओली सरकारका कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् त्यसबारे जानकारी लिने बिषयमा छलफल भएको छ । बैठकले ओली सरकारका विभिन्न मन्त्रालयहरुमा भइरहेका भ्रष्टाचारबारे अध्ययन गर्ने र सम्बन्धित छ...
-
प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक भएको ‘भिजन टु एक्सन’ पुस्तकमा के छ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ ।शनिबार काठमाडौंमा एक बिशेष कार्यक्रमको आयोजना गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् । आफ्नो ६९ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक सार्वजनिक गरेका ह...
-
गोकुल बास्कोटाको कमिसनकाण्डपछि सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौँ । पूर्वसंचारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनकाण्डले ब्यापक चर्चा पाएपछि सत्तारुढ नेकपाले आफ्नो सचिवालय बैठक बोलाएको छ । बास्कोटाको कमिसनकाण्डपछि संसद र जनमानसमा ब्यापक आलोचना र चर्चा भइरहेका बेला यसबारे छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको बताइएको छ । नेकपा सचिवालयका अनुसार बैठक आज अपरान्ह प्रधानमन्त्...
-
नेकपाका नेताहरु एकपछि अर्को काण्डमा फसेपछि अध्यक्ष प्रचण्डले भने, ‘राम्रो संकेत देखिएनन्,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुमा राम्रो संकेत नदेखिएको बताएका छन् । कम्युनिस्टहरु जनताकै जिवनशैलीमा बाँच्नुपर्ने आर्दश र उदेश्य भुलेर शासकहरुको शैलीमा जिउन खोजेको उनले भनाई छ । बिहीबार भक्तपुरमा आयोजित "नारायणगोपाल जोशी स्मृति प्रतिष्ठान"को भवन शिलान्यास क...
-
सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ । कमिसनको आरोप लागेपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाको राजीनामा स्वीकृत भएपछि खतिवडालाई मन्त्रालयको जिम्मेवारी दिएको हो । बास्कोटाको राजीनामा विहीबार नै राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो । उनको ...














