• नैतिकताका आधारमा पदबाट राजीनामा दिए, बास्कोटा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आफ्नोबारेमा प्रश्न उठेपछि राजिनामा दिएको ट्वीट मार्फत जानकारी गराएका छन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेको कुराकानीको अडियो सार्वजनिक भएको छ । अडियो सा...

  • कमिसनकोे आरोप लागेपछि सञ्चारमन्त्रीले दिए राजीनामा

    काठमाडौं । कमिसनको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले राजिनामा दिएका हुन् । उनले राजिनामा दिएको कुरा सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका छन् । नेपाली कांग्रेस...

  • ७० करोड कमिसनबारे संचारमन्त्रीले मुख खोलेः ‘आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,

    कंचनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे ७० करोड कमिसन मागेको सार्वजनिक अडियोबारे मुख खोलेका छन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका मन्त्री बास्कोटाले कंचनपुरको बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भने, 'कमसिन मागेको भन्ने...

  • कुटाकुटका घटनापछि अनेरास्ववियूले गर्यो काठमाडौं उपत्यका भेला

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियूले काठमाडौं उपत्यका स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । पछिल्लो समय संगठनकै बिधार्थी नेतहरुबीच अनुशासन, झैझगडाका घटना बाहिर आउन थालेपछि मंगलबार अनेरास्ववियू नेतृत्वले उपत्यकास्तरीय भेला डाकेको हो । नेकपा पार्टी कार्यालय धुम्बाराहीमा भएको भेला...

  • बालुवाटार जग्गा प्रकरणबारे संसदमा गगन थापाको स्वस्तानी ब्यंग्य:कुमारजी आज्ञा गर्नुहुन्छ,हे विष्णुमणि…

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणबारे स्वस्थानी ब्रत कथाको शैलीमा कडा ब्यँग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गा प्रकरणबारे ब्यंग्य गरेका हुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता ...

  • बलात्कार प्रयास मुद्दामा पूर्वसभामुख महराले पाए सफाइ

    काठमाडौं । र्पूवसभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको मुद्दामा सफाइ पाएका छन् । सोमबार दिउँसो जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्‍ला अदालतले नै महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि डिल्लीबजार कारागार थुनामा पठाएको थियो । तर...

  • संचारमाध्यमसँग प्रधानमन्त्रीको अर्को गुनासो– ‘मैले बाँसुरी बजाएको फोटो मात्र छाप्छन्,

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामहरुको संचारमाध्यमहरुले प्रचार नगरेको फेरी गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएक...

  • अनेरास्ववियू र नेविसंघबीच आरआर क्याम्पसमा कुटाकुट, आधा दर्जन घाइते

    काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी ९आरआर० क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । झडपमा परी दुबैपक्षका आघा दर्जन बिधार्थी नेताहरु घाइते भएका छन् । झडपमा नेविसंघका आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का र अनेरास्ववियूका सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने लायतका ब...

  • सूर्य थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट तुरुन्त हटाउन माग

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद् सुदन किरातीले सूर्य थापालाई प्रधानमन्त्री केपी ओलीको प्रेस सल्लाहकारबाट तुरुन्त हटाउनुपर्ने बताएका छन् । थापालाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्रीले महागल्ती गरेको किरातीले टिप्पणी समेत गरे । शनिबार काठमाड...

  • स्व. कोइरालाले फौजी आक्रमण बढाउनुस भनेकै हो, म साक्षी छु–डा. भट्टराई

    काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवशका अवसरमा स्व. गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिब्यक्तीको काँग्रेसले बिरोध गरिरहेका बेला जनयुद्धका अर्का कमाण्डर डा. बाबुराम भट्टराईले यसबारे मुख खोलेका छन् । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराईले शुक्रबार काठ...