• मास्क लगाएरै बस्यो नेकपा सचिवालय बैठक, के गर्यो निर्णय ?

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा नेताहरु मास्क लगाएरै सहभागि भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेताहरु मास्कसहित बैठकमा उपस्थित भएका हुन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न भइरहेका प्रयास लगायत प्रधानमन्त्...

  • आपूर्ति मन्त्री भट्ट भन्छन्ः देशमा अघोषित संकटकाल लाग्यो, सबैको साथ चाहियो

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटकाल लागेको बताएका छन् ।उपभोक्ता अधिकार दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । "कोरोना भाइरसका कारण अहिले मुलुकमा अघोषित संकटकाल लागेको छ मन्त्री भट्टले भने, संकट टार्न स...

  • प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ – अध्यक्ष जबरा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले भने " प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँलाई निकै आरामको खाँचो छ, त्यसैले राजीना गरेर ढुक्कसंग स्वास्थ्य...

  • वाइडबडी भ्रष्टाचारबारे माधव नेपालले भने: ‘देखादेखी भ्रष्टाचार भएको छ, जोसुकै संलग्न भए पनि छाड्नु हुँदैन

    (File picture) काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी खरिदमा देखादेखी भ्रष्टाचार भएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार आयोजना गरेको छलफलमा बोल्दै नेता नेपालले भने, वाइडबडी खरिदमा देखादेखी भ्रष्टाचार भएको छ, जो...

  • विप्लव नेकपाले पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गर्नुका दश कारण यस्ता छन्

    काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा विप्लव समुहले विस्फोट गर्नुको दश कारण देखाएको छ । भक्तपुरको लोकन्थलीस्थित निमार्णाधिन बाँस्कोटा निवासमा बुधबार बिहान भएको विस्फोटको जिम्मा लिँदै विप्लव समुहले विस्फोट गराउनुका दश कारणहरु समेत सार्वजनिक गरेको छ । घटनास्थलमा भेटिएको विप्लव नेकपाको पर्चामा व...

  • माले महासचिव मैनालीको कार दुर्घटनाबारे सिआईवीले छानविन गर्नुपर्ने माग

    काठमाडौं । नेकपा (माले) ले महासचिव सीपी मैनाली चढेको कार दुर्घटनाबारे केन्द्रीय अनुसन्धान व्यूरो ( सिआईवी) ले छानविन र अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । मालेको प्रतिनिधिमण्डलले मंगलबार उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापासंग सिंहदरवारमा छुट्टाछुट्टै भेट गरी दुर्घटनाबारे यस्तो माग ग...

  • राष्ट्रिय सभामा सांसदको सपथ लिने १८ जना को को हुन ? (नामावलीसहित)

    काठमाडौँ । राष्ट्रिय सभामा निर्वाचित १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान संसद भवनको ल्होत्से हलमा उनिहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । राष्ट्रिय सभामा प्रतिनिधीत्व गर्ने १९ जना सांसदको दुई वर्षे कार्यकाल गएराती सकिएपछि बुधबार १८ ज...

  • डा. खतिवडा पुनः अर्थ र संचारमन्त्री

    काठमडौँ । डा. युवराज खतिवडा पुनः अर्थ र संचारमन्त्रीमा नियुक्त भएका छन् । पदबाट राजीनामाको अर्को दिन नै उनलाई प्रधानमन्त्रीले पुनः अर्थ र संचार मन्त्रालय सम्हालनेगरी बुधबार बिहान नियुक्त गरेका हुन । राष्ट्रिय सभा सदस्यको पदावधि हिजो (मंगरबार) सकिएपछि उनले पदबाट राजीनामा दिएका थिए । बुधबार प्रधानमन्त्रीको सिफा...

  • अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा उनिसहित १९ जना सांसदको दुई वर्षे कार्यकाल आज मध्यराती सकिन लागेकाले उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । उनले राजीनामा दिएपनि सत्तारुढ नेकपाले उनलाई पुन: अर्थमन्त्री...

  • कोरोना भाइरसबारे जनचेतना फैलाउने भन्दै युवा संघ नेपालले गर्यो आफ्ना सबै कार्यक्रम स्थगित

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबारे जनचेतना फैलाउने भन्दै सत्तारूढ नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले आफ्ना सबै कार्यक्रमहरु स्थगित गरेको छ । कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि भेला, जमघट र भिडभाड नर्गन सरकारले गरेको आग्रहलाई आत्मसाथ गर्दै युवा संघले जनचेतनामुलक काम गर्ने भएको हो । ...