• हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ – गगन थापा

    तनहुँ । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन युवा पुस्ताले संघर्ष गर्नु पर्ने बताए । काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका नेता थापाले तनहुँको व्यास नगरपालिका–१ मा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको एक इञ्च भूमि पनि गुम्न नदिए बताए । "भारतले अतिक्रमण गरे...

  • पार्टी एकतापछि पहिलो पटक बोलायो नेकपाले केन्द्रीय समिति बैठक

    काठमाडौँ । पार्टी एकतापछि पहिलो पटक सत्तारुढ नेकपाले आफ्नो केन्द्रीय समिति बैठक बोलाएको छ । शनिवार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकले पुस २० गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको नेता बर्षमान पुनले जानकारी दिए । पूर्वएमाओवादी र पूर्वएमाले मिलेर नेकपा बनेपछि पार्टीको केन्द्रिय समिति...

  • सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि सुरु हुने, सभामुखमा कसको संभावना ?

    काठमाडौँ । केहि महिनादेखि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदका लागि एकसातापछि प्रक्रिया सुरु हुने भएको छ । आज (शुक्रबार) अपरान्ह ४ बजेदेखि शुरु हुने संसदको बैठकलाई पुस ११ गतेसम्मका लागि स्थगित गरी यस बीचमा सभामुख चयनका लागि तयारी गर्ने दलहरुबीच सहमती भएको छ । संसद बैठकको विषयबस्तु तय गर्न बसेको परामर्श समिति बैठ...

  • सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

    काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा) र (राष्ट्रियसभा) को पाँचौँ अधिवेशन सुरु पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुनेगरी गत मङ्सिर २५ गते आह्वान गरे अनुसार आज आजदेखि अधिवेशन सुरु हुन लागेको हो । सभामुखको पद रिक्त रहेका कारण अध...

  • सीमा विवादबारे अदालतले कुनै आदेश दिनु पर्दैन– प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे अदालतले कुनै आदेश दिनु नपर्ने बताएका छन् । कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले अदालतबाट कुनै आदेश दिनु नपर्ने बताए । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च...

  • विद्या भट्टराईले लिइन सांसदको शपथ

    काठमाडौं । कास्की क्षेत्र न. २ बाट उप निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज (मंगलबार) पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् । सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालय...

  • नेकपाको स्थायी कमिटी बैठक जारी, राजनीतिक प्रतिवेदनमाथि नेताहरु बोल्दै

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ । पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा विहान ११ बजेदेखि जारि बैठकमा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । आइतवारदेखि सुरु भएको बैठकमा राजनीति तथा विधान संशोधन लगायतका बषियमा सदस्यहरुले आ– आफ्नो धारण...

  • पाकिस्तानी दूतावास जाने नेत्रीमाथि समाजवादी पार्टीले कारवाही गर्ने

    काठमाडौँ । पाकिस्तानी दुतावास गएको भन्दै समाजवादी पार्टीले आफ्नो केन्द्रीय सदस्य रेखा यादवलाई कारवाही गर्ने भएको छ । पार्टीलाई जानकारी नै नदिइ पाकिस्तानी दूतावासको एउटा कार्यक्रममा सहभागी भएको भन्दै नेत्री यादवलाई कारबाही गर्ने तयारी गरेको हो । भारतले जम्मु काश्मिरमा लगाएको धारा ३७० खारेज गरेको विरोधमा नेपालस्थि...

  • राष्ट्रिय खेलाडीलाई पुरस्कारले मात्रै पुग्दैन, रोजगारी दिनुपर्छ– नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै रोजगारीको व्यवस्था गरिनु पर्ने बताएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई शनिबार आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सागमा पदक वि...

  • गृहमन्त्रीको दाबीः विप्लव समूह छिन्नभिन्न भइसक्यो,प्रहरीको काम प्रशंसायोग्य

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूह छिन्नभिन्न भएको दावी गरेका छन् । प्रहरी तालिम केन्द्र महाराजगञ्जमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षालाई खलल पुर्याउने विप्लव समूह छिन्नभिन्न भइसकेको दावी गरेका हुन् । उनले ...