• कास्कीमा विद्याको अग्रता बढ्दै, ८ हजार मतले आगाडी

    पोखरा । कास्‍की २ मा नेकपामा उम्मेदवार विद्या भट्टराईको अग्रता बढ्दै छ । अहिलेसम्म उनी ८ हजार ४ सय २६ मतान्तरले अगाडी छन् । प्रतिनिधिसभा सदस्यका भएको उपनिर्वाचनमा अहिले सम्म ११ वडाको मतगणना सकिएको छ । भने अझै ५ वडा वडाको मतगणना बाँकी नै छ । नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा कांग्रेस उम्मेदवार खेम...

  • धरानमा काँग्रेस ४ सय ३४ मतले अगाडी

    धरान । धरान उपमहानगरपालिकाको चुनावमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपामा प्रकाश राईलाई ४ सय ३४ मतले पछिपार्दै कांग्रेस उम्मेदवार तिलक राईले अग्रता लिएका छन् । यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्। हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत...

  • नेकपाका ६० जनाको नेतृत्व गर्दै प्रचण्ड चीन भ्रमण जाने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ६० जनाको नेतृत्व गर्दै चीन जाने भएका छन् । पार्टीका नेता तथा कार्यकर्तालाई लगेर उनी चीन भ्रमणमा जान लागेका हुन् । प्रचण्डको नेतृत्वमा यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरु सामेल हुने छन् । अझै...

  • भक्तपुरमा कांग्रेसका भँडेल विजयी

    काठमाडौं । नेपाली काँग्रेसका प्रदेशसभा सदस्यमा भक्तपुरबाट कृष्णलाल भँडेल विजयी भएका छन् । भक्तपुर क्षेत्र नम्बर १ (क) मा भएको उपनिर्वाचनमा भँडेल १३ हजार ७ सय ४८ मतसहित बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले भने ११ हजार २ सय १० मत पाएका छन् । त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प...

  • कास्कीमा विद्याको अग्रता कायमै, ४ हजार ५ सय ८३ मतले अगाडी

    कास्की । कास्कीमा नेकपाकी उम्मेदवार विद्या विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् । तीनवटा वडाको मत गणना सक्दा उनले आफ्नो अग्रता दोब्बरले बढाएकी छन् । पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८ हजार २ सय ६५ मतले ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२...

  • उपनिर्वाचन अपडेट : ३९ ठाउँको नजिता सार्वजनिक नेकपा २२, काँग्रेस ११ ठाउँ बिजयी

    काठमाडौं । शनिबार भएको बिभिन्न ५२ पदको उपनिर्वाचनमा अहिलेसम् ३९ ठाउँको नजिता सार्वजनिक भएको छ । वडा अध्यक्ष पदका लागि भएको नजिता सार्वजनि भएको हो । अन्य पदका लागि भएको निर्वाचनको मतगणना कार्य जारी रहेको निर्वाचन आयोजनले जनाएको छ । मतगणना अनुसार अहिले सम्म नेकपा अगाडी रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २२, ...

  • कञ्चनपुरमा पनि नेकपा बिजयी

    कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपा बिजयी भएको छ । वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दि दिलबहादुरले भने ३ सय १० मत पाएका थिए । त्यस्तै प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ...

  • रोल्पाकाे थवाङमा नेकपाका जनकबहादुर बुढामगर बिजयी

    काठमाडौं । रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि शनिवार भएको निर्वाचनमा नेकपाका उम्मेदवार जनकबहादुर बढामगर बिजयी भएका हुन् । बुढामगरले १७४ मत पाएर वडाध्यक्षमा विजयी भएका छन् । उक्त वडामा कुल मतदाता १२८४ थिए । तर, २०९ मत अ...

  • उपनिर्वाचन सकियो, ७० प्रतिशत मत खसेको अनुमान

    काठमाडौं । उपनिर्वाचनका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । प्रतिनिधि, प्रदेश र स्थानीय तहका लागि भएको तीनवटै तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिका सहित केह...

  • आज ३७ जिल्लामा उपनिर्वाचन हुँदै, सुरक्षा व्यवस्था कडा

    काठमाडौं । आज मंसिर १४ गते बिभिन्न देशका ३७ जिल्ला उपनिर्वाचन हुँदै छ । विभिन्न कारणले कारणले रिक्त ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो । मतदान अहिले केहीबेरमा सुरु हुँदैछ । पोखरामा हुने उपनिर्वाचनलाई विशेष रुपमा लिइएको छ । त्यहाँ प्रतिनिधिसभाका लागि चुनाव हुँदै छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भ...