काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको सूचना जारी गरेको हो । आयोगले दल दर्ताको म्याद शुक्रबारदेखि पुस ६ गतेसम्म तोकेको छ । यसअघि निर्वाचित भएका नेकपा...
राजनीति
-
-
राष्ट्रियसभाको निर्वाचन माघ ९ गते तोकियो
काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले राष्ट्रियसभा निर्वाचन माघ ९ गते गर्ने सरकारले निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका ...
-
पार्टीले राजीनामा दिन भनेपछि उपसभामुखले दिनुपर्छ–संचारमन्त्री
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टीले राजीनामा दिन भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दिनुपर्ने बताएका छन् । सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि तुरुन्त राजिनामा दि...
-
धरानका नवनिर्वाचित मेयर राईले पदभार ग्रहण
धरान । नेपाली काँग्रेसका नवनिर्वाचित मेयर तिलक राईले पदभार ग्रहण गरेका छन् । मंसिर १४ गते भएको उपनिर्वाचनबाट धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएपछि राईले बुधबार पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिक र धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर ...
-
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पाल भर्ना भएर उपचार गराई रहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुँदै छन् । ९ दिनदेखि कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराई रहेका प्रधानमन्त्री ओलीलाई अस्पताले डिस्चार्ज गर्न लागेको हो । प्रधानमन्त्रीले अस्पताल भन्दा बालुवाटारमै आराम गर्ने म...
-
नेकपाको सचिवालय बैठक बोलाए प्रचण्डले
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सचिवालय बैठक बोलाएका छन्। अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा अहिले केहीबेरमा सुरु गर्ने गरी बैठक बोलाएका हुन् । नेकपा कार्यालयका अनुसार उनले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेकपाको कार्यकारी जिम्मेवारी पाएपछि प्रचण्डले पहिलो पटक सचि...
-
उपनिर्वाचनबारे कांग्रेसको समिक्षा : नेकपालाई सुध्रिन आग्रह
काठमाडौं । शनिबार भएको उपनिर्वाचनबारे प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले समिक्षा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपमा पत्रकार सम्मेलन गरी उपनिर्वाचनको समिक्षा गरेको हो । समिक्षा कार्यक्रममा कांग्रेसले नेकपालाई सच्चिन आग्रह गरेको छ । साथै नेकपालाई सच्चिने वा सक्किने भन्ने सन्देश दिएको समेत दिएको छ । ...
-
लालकिल्ला तोड्न राई तेस्रो पटक सफल, कांग्रेस नेता शुभकामना दिन धरानमा
धरान । शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जित हात पारेका छन् । धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा उनले जित हात पारेका हुन् । राईले आफुले जित्छु भन्ने सोचेका पनि थिएनन् । यो नजिता उनका लागि अनपेक्षित नतिजा बनेको छ । यसअघि पनि उनले दुई पटक चुनाव लडेका थिए । तर दुबै पटक ...
-
धरानमा २९ वर्षपछि कांग्रेसकाे ऐतिहासिक जित
धरान । धरान उपमहानगरपालिकाको मेयरका लागिमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई बिजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएर बिजयी भएका हुन्। तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। कांग्रेसले यसलाई ऐतिहासिक जितका रुपमा ...
-
दाङमा नेकपाका विमला खत्री बिजयी
घोराही । दाङ क्षेत्रनम्बर ३ (खं)मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विमला खत्री बिजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनबाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले २४ हजार २ सय ८६ मत ल्याएर बिजयी भएकी छन् । त्यस्तै कांग्रेसका केशव आचार्यले १९ हजार १ सय ८२ मत ल्याएका थिए । खत्रीले ५ हजार बढी मत अन्तरले हराएक...














