• ट्याक्सीमा घर फर्किए विष्ट : काम गर्ने मौका दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद

    काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले काम गर्ने अवसर दिएको प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । पदमा रहँदा आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाको पक्षापूर्वक गर्न पाएमा इमान्दारीकोमा खुसि व्यक्त गरे । बिहीबार नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रा...

  • यस्तो भयो नवनियुक्त मन्त्रीको शपथ

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । त्यस्तै अन्य तीन जना राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिल...

  • मन्त्रीमण्डल हेरफेरमा लेनदेन भयो : प्रभू साह

    काठमाडौँ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेका छन् । उनले ९ जना मन्त्रीलाई हटाए र नयाँ मन्त्री बनाएका छन् भने केहिको काम साटेका छन् । सरकारले मन्त्रीमण्डल हेरफेर गरेको प्रति नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहले विरोध जनाएका छन् । उनले यो मन्त्रीमण्डल हेरफेर लेनदेका आधारमा गरेको पनि...

  • विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा

    काठमाडौं । तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति साम्झौता भएको १३ वषै पूरा भएको छ । माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा अन्त्य गर्ने घोषणासँगै शान्ति सम्झौता भएको थियो । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्...

  • नवनियुक्त मन्त्रीहरुलाई ११ बजे राष्ट्रपतिले शपथ खुवाउदै

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज बिहान ११ बजे पद तथा गोपनीयताको शपथ खाने भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार उनले शपथ गराउने छन् । प्रधानमन्त्रीको सिफारिसमा...

  • प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् पुनर्गठनः को हटे,कोको बने मन्त्री (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले बुधबार साँझ केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । यसका साथै केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । बुधबार साँझ पठाइएको सूची उपेन्द्र यादवको मन्त्रालय फेरियो प्रधानमन...

  • प्रचण्डले पाए नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी, प्रधानमन्त्री ओली नै रहने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । बुधबार बसेको नेकपाको सचिवालय बैठले उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको हो । बैठकले अर्का अध्यक्ष केपी शर्मा ओली पाँचवर्ष सम्म प्रधानमन्त्री नै कायम रहने निर्णय गरेको छ । साथै बैठ...

  • मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल गर्न नेकपाको बैठक सुरु

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ । मन्त्रिमण्डल पुनर्गठन बारे छलफल गर्न बैठ बसेको हो । बैठकले पनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । साथै बैठकले पार्टी एकीकरणबारे समेत छलफल गर्ने बताइएको छ । बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्ण...

  • नेकपाको सचिवालय बैठक बस्दै, बैठक अघि ओली र प्रचण्डबीच छलफल हुने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दै छ । मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न बैठक दिउँसो साढे १२ बजे बस्न लागेको हो । आजको बैठकले पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने विश्वास लिइएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुधबा नै मन्त्रिपरिषद ...

  • मन्त्रीपरिषद् पुनर्गठनको क्षेत्राधिकार प्रधानमन्त्रीको : प्रचण्ड सचिवालय

    काठमाडौं । प्रचण्डको सचिवालयले मन्त्रीपरिषद् पुनर्गठनको क्षेत्राधिकार मन्त्रामन्त्रीको भएको बताएको छ । मंगलबार प्रचण्डको निजी सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । विभिन्न संञ्चारमाध्याममा मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन...