• अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपतिले लिइन् जानकारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । बिहीबार साँझ  भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । उनले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको ...

  • उपनिर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुँदै

    काठमाडौं । यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनैतिक दलहरु प्रचार प्रसारमा व्यस्त छन् । आफ्ना उम्मेदवारलाई जिताउनका लागि नेताहरु गाउँ गाउँमा पुगेर प्रचारमा व्यक्त भएका हुन् । चुनावका लागि घरघरमै पुगेर भोट माग्ने नेताहरुको पुरानै बानी हो । तर जितिसकेपछि भने कुनै प्रतिक्रिया दिदैंनन् । यो कुरा जनताले पनि राम्रो...

  • प्रधानमन्त्रीको डायलासिस सम्पन्न

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस सम्पन्न भएको छ । चौथोपटक डायलासिस गर्न ग्राण्डी पुगेका ओलीको आइतबार राति मिर्गौलाको डायलासिस सम्पन्न भएको हो । डायलासिस सकिएपछि आइतबार राति नै बालुवाटार फर्किएका छन्। यसअघि उनी कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । १२ वर्ष अघि मिर्गौलाको...

  • देउवाको अभिव्यक्ति प्रति नेकपाका नेताको आक्रोश

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा दिएको अभिव्यक्ति प्रति नेकपाका नेताले आक्रोश व्यक्त गरेका छन् । नकेपाका नेताले देउवाको अभिव्यक्ति प्रति सामाजिक संजाल ट्विटर र फेसबुक मार्फत आक्रोश पोखेका हुन् । शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ...

  • सिमा विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने : प्रवक्ता बाँस्कोटा

    कास्की । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि...

  • प्रधानमन्त्रीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको कांग्रेस सभापति देउवाको दाबी

    पोखरा । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा निकाल्नु भन्दा पहिले नेपालका प्रधानमन्धी केपी शर्मा ओलीसँग सल्लाह गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । ओलीसँग सल्लाह गरेर नै भारतले नक्सा छापेको आरोप समेत लगाएका छन् । पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा...

  • बर्खास्तमा परेका मन्त्रीले नै भेटेनन् डेरा, सहयोग गरिदिन आग्रह

    काठमाडौँ । मन्त्रीमण्डल पनर्गठन गर्दा बर्खास्तमा परेका मन्त्रीहरुलाई काठमाडौंमा डेरा पाउन मुस्किल परेको छ । बर्खास्तमा परेको तीनदिन बितिसक्दा पनि डेरा खोज्न सकस भइरहेको छ । मन्त्रीहरुले डेरा नपाउँदा नयाँ मन्त्रीलाई मन्त्री क्वाटरमा डेरा सार्न पनि समस्या भएको छ । यो समस्या काठमाडौंमा डेरामा बस्दै आएका मन्त्रीलाई भएको...

  • कांग्रेस प्रवक्ता शर्माले भने, वर्तमान सरकार असफल भयो

    धरान । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार सफल हुन नसकेको बताएका छन् । उनले सरकारका मन्त्रीले राम्रो काम गर्न नसकेकाले सरकार असफल भएको बताए । बिहीबार नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन उनले वर्तमान सरकारको आलोचना गरेका हुन् । उनले सरकारले ह...

  • कार्यभार सम्हाल्दै मन्त्री भट्टले भने, उद्योगलाई चिनाउने काम गर्छु

    काठमाडौं । बिहीबार लेखराज भट्टले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेरमा उनलाई उद्योग मन्त्रीको रुपमा सिफारिस गरेपछि बिहीबार मन्त्रीको पदभार ग्रहण गरेका हु्न् । पदभार ग्रहण गर्दै मन्त्री भट्टले उद्योगलाई चिनाउने गरी काम गर्ने बचन दिएका छन् । पुरानो ढर्...

  • महिला मन्त्रालयमा पुुरुषको इन्ट्रि, थममायाद्धारा शुभकामना

    काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा नयाँ मन्त्रीका रुपमा पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । उनले बिहीबार पद तथा गोपनियताको शपथ पछि कार्यलयमा गएर पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थममाया थापामगरलाई हटाएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त ग...