• भारतविरुद्ध नेविसंघले गरेको विरोधमा प्रहरी हस्तक्षेप, २१ जना पक्राउ

    काठमाडौं । नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार साँझ बालाजु क्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध मसाल जुलुस निकालेको हो । जुलुसमा प्रहरीले हस्तक्षेप गरी नेविसंघक...

  • मन्त्रीमण्डल पुनर्गठनबारे प्रधानमन्त्रीले प्रचण्डसँग छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठनको काम सुरु गर्ने बताएका छन् । आइतबार सँझ बालुवाटारमा बसेको बैकमा उनले अब केहीदिनमा सबै काम सकिने जनाकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले राम्रो काम नगर्ने सबै मन्त्री फेरबदल गर्ने बताएका छन् । मन्त्रीमण्डल पुनर्गठनबारे केही दि...

  • नेकपाको सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीले कसलाई जिम्मेवारी देलान ?

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । पटक पटक स्थगित हुदै आएको सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य उपचार गराउन लाग्दा कसलाई जिम्मेवारी दिने लगायत पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बार...

  • नेकपाका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु, मन्त्रिमण्डल पुनर्गठन बारे छलफल हुने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनका लागि छलफलन गर्न बैठक बोलाएका हुन् । स्रोतका अनुसार बैठकमा नयाँ मन्त्री क–कसलाई बनाउने भन्ने बारे निर्णय गरिने छ । बैठकमा नेकपाका अधिकाशं...

  • मन्त्री पण्डितको गुनासो, ‘कर्मचारीले मलाई थुक्ने धम्की दिए, गालीगलौच गरे’

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनका बेला आफूविरुद्ध कतिपय कर्मचारीहरुले नराम्रो ब्यवहार देखाएको बताएका छन् । बिहीबार निजामती कर्मचारी विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समिति बैठकमा बोल्दै मन्त्री पण्डितले समायोजनको बेला कतिपय कर्मचारीले आफूलाई थुक्ने धम्की र गाल...

  • बंगलादेशी राष्ट्रपति हमिद फेवातालमा डुंगा चडी रमाउँदै

    पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राजनितीक भेटघाटपछि सुन्दर नगरी पोखरा गएका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर बिहीबार बिहानै त्यहाँ पुगेका हमिदले फेवातालमा डुंगा सयर गरेका छन् । पर्यटकिय क्षेत्र फेवातालमा सिंगारिएका दर्जनौं डुंगासहित उनले नेपाल प्रहरीको डुंगा चढेर फे...

  • बंगलादेशी राष्ट्रपति किन आउँदै छन नेपाल ? भ्रमण तालिका यस्तो छ

    काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल भ्रमणमा आउँदैछन् । चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि उनि नेपाल आउन लागेको परराष्ट मन्त्रालयले जनाएको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा रराष्ट्रपति हमिद नेपाल आउन लागेका हुन् । राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष...

  • लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको नयाँ नक्सा बनाउन राज्य व्यवस्था समितिको दिर्नेशन

    काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भारतले आफ्नो नक्सामा समावेश गरेका क्षेत्रलाई समेटीएको नयाँ नक्सा बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको बैठकले  लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकमा भूमि व्यवस्थामन्त्री पदमा अ...

  • मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाको सचिवालय बैठक बस्दै

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) बस्दैछ । प्रधानमन्त्री सचिवालय र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे बैठक बस्न लागेको हो । प्रधानमन्त्री सचिवालयका र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे हिजो (आइतबार) दुबै अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको थियो । यही विषयमा थप छलफल गर्न आज पा...

  • प्रधानमन्त्री ओलीकाे निजी सचिवालय सदस्य सबैले दिए राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीलेको भनाईप्रति असन्तुष्टि जनाउदै निजी सचिवालयका सबै सदस्यले शनिबार राजीनामा बुझाएका हुन्। प्रधानमन्त्रीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिनु भन्ने भनाई राखेका थिए । यो भनाई पछि कर्मचारीले प...