• फरक शैलीमा बालेनको धन्यवाद

    झापा । रास्वपाका वरिष्ठ नेता बालेन शाहले निर्वाचित भइसकेपछि विल्कुल फरक शैलीमा आफ्ना मतदाताहरुलाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले झापा पुगेर आफ्ना समर्थक र मतदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका हुन् । विजय उत्सवमा सहभागी हजारौं सर्मथकहरुलाई बालेनले गाडीमाथि चढेर धन्यवाद लेखिएको ब्यान...

  • ओलीसंग करिब ५० हजार मतान्तरले बालेन विजयी

    झापा । रास्वपा वरिष्ठ नेता बालेन शाह झापा– ५ मा झण्डै ५० हजार मतान्तरले विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार बालेनले ६८ हजार ३४८ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमाले अध्यक्ष केपी १८ हजार ७२४ मत प्राप्त गरे । देशकै चर्चित निर्वाचन क्षेत्र बनेको झापा ५ बाट एतिहासिक जित भएपछि बालेन अब प्रधानमन्त्री बन्ने...

  • उपत्यका भित्र काठमाडौंका १० र भक्तपुरका २ क्षेत्रमा रास्वपाको क्लिन स्वीप

    काठमाडौं । प्रतिनिधि सभा सदस्यको फागुन २१ गते सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी नै रहेको छ । देशका विभिन्न ठाउँको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जीत सुनिश्चित गरिसकेको छ । अहिलेसम्म ४७ ठाउँमा जीत हासिल गरिसकेको छ भने ७२ ठाउँमा अग्रता लिइरहेको छ । समग्र देशको नतिजालाई हेर्दा पुराना र ठ...

  • ‘उज्यालोको देउता’ उपमा पाएका कुलमान अन्ततः पराजित

    काठमाडौँ । 'उज्यालोको देउता' उपमा पाएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अन्ततः पराजित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिष्प्रर्धामा रहेका घिसिङ रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् । उज...

  • चुनाव अपडेटः देशभर रास्वपाको अप्रत्याशित अग्रता कायमै, पुराना दलहरुको लज्जास्पद अवस्था

    काठमाडौं । २०८२ सालको प्रतिनिधि सभाको फागुन २१ गते सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनको विभिन्न जिल्लाको मत परिणाम जारी छ । कतिपय हिमाली जिल्लाहरुमा भने मौसम खराबका कारण अझै जिल्ला सदरमुकाममा मत पेटिका नपुगेकाले मत गणना हुन सकेको छैन् । अन्य जिल्लाहरुमा भने मत गणना...

  • प्रतिनिधिसभा सदस्य निर्वाचन आज: बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा अहिले बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । २०८४ मा हुनुपर्ने आम निर्वाचन जेनजी आन्दोलनका कारण दुई बर्षअघि नै भइरहेको छ । राजतन्त्रको अन्त्य भई देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापन...

  • अन्तिममा कुलमानको पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश

    कंचनपुर । मतदानको अघिल्लो रात कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कञ्चनपुर २ का उम्मेदवार योगेन्द्र बहादुर साउद रास्वपा छिरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर रास्वपा उम्मेदवार दीपक बोहरालाई जिताउने गरी पार्टी नै परित्याग गरेका छन् । परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय लिए...

  • चुनावको मुखैमा धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    धनुषा । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । उनको नाम बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार क...

  • प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबी प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा वार्ता भएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनले करिब ...

  • बाजुराको कोल्टीमा नेकपाको सम्पर्क कार्यालय उद्घाटन

    बाजुरा । नेपाली कम्युनिष्ट (पार्टी)को निर्वाचन केन्द्रित सम्पर्क कार्यालय बाजुराको कोल्टीमा उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच पूर्व मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार प्रकाश शाहले उक्त कार्यालयको कोल्टीमा औपचारिक रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेकपाकी समानुपातिक उम्मेदवार विनिता विक, पू...