• प्रचण्डले भनेः राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेका छन्, जनताले शून्य बनाइदिनेछन्

    जुम्ला। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि सत्ता गठबन्धन बनेकाले अबको लक्ष्य देशको समद्धी भएको बताएका छन् । आज जुम्लामा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई संवोधन गर्दै पूर्वपधानमन्त्री समेत रहेका प्रचण्डले देश विकास र आर्थिक क्रान्ति गर्न विगतमा वम गठबन्धन गरेर नेकपा पार्टी बनाइएपनि ...

  • डेंगु रोगीको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु, सङ्क्रमण ७७ वटै जिल्लामा फैलियो

    काठमाडौ । नेपालमा डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएपछि संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा डेंगु रोगीको संख्या ५० हजार नाघेको छ। मन्त्रालयका अनुसार देशभर कूल डेंगु रोगीको संख्या ५० हजार २६३ पुगेको छ। गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ...

  • एमालेको युवा संघ त्यागेर १६ जना युवाहरु माओवादीको वाइसीयलमा प्रवेश

    बगलुङ । बगलुङमा नेकपा एमालेको युवा संगठन युवा संघ त्यागेर १६ जना युवाहरु माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) मा प्रवेश गरेका छन् । आज वाइसीयल गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा युवा संघ गलकोट, बगलुङका नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना वाइसीयल प्रवेश गरेका हुन्। पार्टी प्रवेश...

  • एमालेका उम्मेदवार चौधरी आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा

    बारा । बारामा नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा सहभागी भएका छन् । बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरी निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आन्दोलनमा सहभागी भएका हुन्। जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्...

  • गठबन्धनले जनताको सम्बृद्विको चाहाना पूरा गर्छ : मन्त्री श्रेष्ठ

    काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले सत्ता गठबन्धनले जनताको सम्बृद्धीको चाहाना पुरा गर्ने बताएका  छन् ।आइतबार काठमाडौंको नार्गाजुन नगरपालिका ४ मा सत्ता गठबन्धनको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पाँच दलिय सत्ता गठबन्धनले संविधानको रक्षा गर्दै जनताको ...

  • एमालेमा पहिरो, बागमती प्रदेश कमिटीका ४१ जना नेता माओवादीमा प्रवेश

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यसहित ४१ जना एमाले नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज माओवादी अध्यक्ष प्रचण्डले एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना एमाले नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा स्वागत गरेका ह...

  • नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

    सप्तरी । नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी) नामको नक्कली आइडी बनाएर पीडितको तस्वीरसँगै अन्य महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्दै धम्कस्पुर्ण म्यासेज पठाउने सप्तरीको सुरूङगा नगरपालिका १ बस्ने १९ वर्षीय सुमित कुमार...

  • चौरपाटि गाउँपालिका ७ मार्कुमा समाजवादीको वडा कमिटी गठन

    अछाम । अछाम जिल्लाको चौरपाटि गाउँपालिका वडा न. ७ मार्कुमा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ । वडामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि राम बहादुर बोगटीको अध्यक्षतामा ११ जना सदस्य रहेको वडा कमिटी गठन गरिएको हो । कमिटीमा उपाध्यक्ष भगवती बोगटी, सचिव तपेन्द्र बहादुर बोगटी, सदस्यमा गणेश बहादुर बोगटी, कृ...

  • पार्टी निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिने शाक्य उपर समाजवादीको कारवाहि, साधारण सदस्य समेत नरहने

    काठमाण्डौं । नेकपा एकीकृत समाजवादी काठमाण्डौं जिल्ला किमिटीले काठमाण्डौं महानगरपालिका १५ का शाखा अध्यक्ष राजा शाक्यलाई कारवाहि गरेको छ । शाक्यले स्वतन्त्र उम्मेदवारी दिई पार्टीको निर्णय विपरित काम गरेको भन्दै जिल्ला किमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहि गरेको हो । बिहिबार जिल्ला कमिटी अध्यक्ष एलपी ...

  • निर्वाचन आयोगले दियो सरकारलाई सात बुँदे निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न÷गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बु...