• सरकारका नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु यस्ता छन्

    काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि आफ्ना नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरेकी हुन् । सरकारका नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धि, पूर्वाधार विकास, दिगो...

  • सरकारको नीति तथा कार्यक्रमः सरकारी विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने

      काठमाडौं । सरकारले सामुदायिक माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने भएको छ । आज संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा सरकारी विधालयमा स्वास्थ्य परिचारिकाको ब्यवस्था गर्ने भएको ...

  • इन्धनको मूल्यवृद्धिमाथि संसद्मा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

    काठमाडौँ । इन्धनको मूल्यवृद्धिमाथि संसद्मा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफल गर्नुपर्ने भन्दै आज प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव द...

  • मुख्यमन्त्री कार्यालय अगाडि मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

    विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर मृल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेका छन् । इन्धन लगायत खाना पकाउने ग्यासमा सरकारले मुल्यवृद्धि गरेको विरोधमा आज विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय अगाडी उपभोक्ताहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो पटक सरकारले एकैचोटी खाना पक...

  • एमालेलाई १२ हजार बढि मतले पछार्दै भरतपुरमा रेनु दाहाल विजयी

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल अत्याधिक मतले विजयी भएकी छन् । सम्पन्न मतगणनाको नजिताअनुसार रेनुले ५२ हजार ३० मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतको फराकिलो अन्तरले पछार्दै विजयी भएकी...

  • लहानका मेयरको पहिलो निर्णयः प्रत्येक महिना दलित वस्तीमा खाद्यान्न राहात, मुसहर परिवारलाई ५ हजार किरिया खर्च

    सिरहा । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार ग्रहण लगत्तै महत्वपुर्ण चार वटा निर्णय गरेका छन् । निम्न वर्गिय जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा मेयर चौधरीले महत्वपुर्ण चार वटा निर्णय गरेका हुन् । आज पदभार ग्रहण गर्दै मेयर चौधरीले सरकारले आफुलाई दिने सुविधाबाट प्रत्येक महिनाको  ...

  • खुल्यो निमावि तहको शिक्षक लाइसेन्स विज्ञापन

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खोलेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आजदेखि असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने असार १४ गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको...

  • ब्यूटी पेजेन्टका नाममा बलात्कृत भएकी पीडित युवतीले मनोज पाण्डेविरुद्ध जाहेरी दिइन

    काठमाडौँ । ब्यूटी पेजेन्टका नाममा बलात्कार गरेको भन्दै कन्सलटेन्सी संचालक मनोज पाण्डेविरुद्ध पीडित युवतीले जाहेरी दिएकी छन् । आज जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसूरमा कारवाहीको माग गर्दै जाहेरी दिएकी हुन् । जिल्ला अदालतमा पीडित...

  • बाराको बारागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

    बारा । बाराको बारागढी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जसपाबाट अध्यक्षमा अशोककुमार जयस्वाल विजयी भएका छन । उनले ५ हजार ४२६ मत प्राप्त गरे उनका प्रतिस्पर्धी एमालेको बृजकिशोर प्रसाद ३ हजार ४२ मत पाए । त्यस्तै उपाध्यक्षमा पनि जसपाकै लक्ष्मी देवी राय ४ हजार ३६६ मत प्राप्त गर्दै विजयी भ...

  • धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई र उपमेयरमा माओवादीका आइन्द्रविक्रम बेघा निर्वाचित

    सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेक...