काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज बिचबाटै काठमाडौं फर्किएको छ । आज बिहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट भद्रपुरका लागि उडेको फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ जहाज बिहान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको हो । टायरमा समस्या देखिएपछि बीचबाटै फर्काउनु परेको त्रिभुवन विमानस्थल ...
समाचार
-
-
रविन्द्र मिश्रले भनेः ‘अब म खुइलिएँ’
काठमाडौं । विवेकशील साझा पार्टीको केन्द्रिय अध्यक्षबाट हालै राजीनामा दिएका रविन्द्र मिश्रले आफु खुइलिएको बताएका छन् । सामाजिकसंजाल फेसबुकमा आज एक स्टाटस लेख्दै मिश्रले आफुलाई राजनीतिक रुपमा खुइल्याउन चाहनेहरुको अभिष्ट पुरा होस समेत भनेका छन् । उनले लेखेका छन्, 'जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, तपाईँलाई न...
-
सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । रोल्पा कारागार कार्यालयमा जेठ ४ गते ज्यान गुमाएका कैदी सुन्दर हरिजनको मृत्युका बारेमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । ...
-
कबड्डी ४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा धरौटीमा रिहा
काठमाडौं । नेपाली चलचित्र कबड्डी-४ कि नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा तामाङ धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय तामाङलाई आज तीन हजार रुपैयाँ धरौटी तिराएर रिहा गरिएको महानगरीय प्रह...
-
मेयर बालेनको पदभार ग्रहणपछि पहिलो निर्णयः नगरसभाको बैठक लाइभ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले पहिलो निर्णयमा नगरसभाको बैठक लाइभ गर्ने बताएका हुन्। आज बिहान राष्ट्रियसभा गृहमा मेयर पदको सपथ लिएका बालेनले केहिबेरअघि महानगरको कार्यकक्षमा पदभार ग्रहण गर्दै यस्तो निर्णय ...
-
दुर्घटनाग्रस्त तारा एयरमा सवार २२ मध्ये क्षतविक्षत अवस्थामा भेटिएका १४ शव काठमाडौं ल्याइदै
काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार २२ जनामध्ये १४ जनाको शव भेटिएको छ । तीन चालक दलका सदस्यसहित सवार २२ मध्ये १४ जना यात्रुको शव संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनकाअनुसार दुर्घटनास्थल आसपास उद्धार टोलीले अन्य शवहरुको खोजीक...
-
लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक ओलीले नै रोकेका हुन्ः पूर्वशिक्षामन्त्री पोखरेल
काठमाडौं । पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक रोकेको बताएका छन्। आज प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता पोखरेलले ओलीले राष्ट्रियताबारे लामो ब्याख्या दिए पनि विगतमा ...
-
केपी ओलीलाई प्रचण्डको जवाफसहित प्रश्नः तपाईहरु मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल बसेको भन्यो भने के हुन्छ ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले पुराना कुरालाई खोतल्ने, शान्तिप्रकृयाको अपमान ...
-
महंगीले भान्साबाट विद्रोह हुने स्थिती छ, सरकारले तत्काल नियन्त्रण गरोस- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महंगी नियन्त्रणका लागि सरकरले ध्यान दिनु पर्ने बताएका छन । प्रतिनिधिसभाको बैठकमा आज बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनता महंगीको मारमा नराम्रोसंग पिल्सीरहेकाले सरकारले तत्काल नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिए । महंगीले आजित भएका जनताहरु भ...
-
भरतपुर महानगरकी मेयर रेनु चढेको गाडी दुर्घटना, रेनुको टाउकोमा ठुलो चोट, केछ अवस्था ?
ललितपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी आज दिउँसो ललितपुरको जावलाखेलमा दुर्घटना भएको हो। गाडीको टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको ललितपुर प्रहरीको भनाई छ। दुर्घटनामा परी रेनुको टाउकोमा चोट लागेकाले टाँका लग...














