• खानीखोला गाउँपालिका काभ्रेमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

    काभ्रे । खानीखोला गाउँपालिका काभ्रेको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर थिङ छिन्ताङ र उपाध्यक्षमा काँग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन् । अध्यक्ष छिन्ताङले एमालेका उम्मेदवारलाई १ हजार ३३० मतले हराएर ४ हजार ४८५ मतका ...

  • कंचनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा श्रीमान्–श्रीमती नै विजयी

      कंचनपुर । कंचनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा श्रीमान् – श्रीमती नै विजयी भएका छन् । वडा सदस्य पदमा विजयी हुनेमा श्रीमान् – श्रीमती सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । फरक-फरक पार्टीबाट चुनाव लडेर उनिहरु विजयी भएका हुन्। सन्दीप नेकपा एमाले बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव ल...

  • पश्चिम रुकुमको चौरजहारीमा कांग्रेस-एमाले गठबन्धन पछार्दै माओवादी विजयी

    रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कांग्रेस एमालेको गठबन्धनलाई पछार्दै नेकपा माओवादी केन्द्र विजयी भएको छ । मतपरिणाम अनुसार मेयरमा पुष्प वादी र उपमेयरमा इश्वरी शर्मा ९विएम० विजयी भएका छन् । वादीले ६ हजार ८८२ मत प्प्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर ...

  • कंचनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी विजयी

    कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट पोतिराम चौधरी ८ हजार ७८७ मत प्राप्त गर्दै मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका कमला बोहरालाई १ हजार ९ सय ८४ मत र नेपाली कांग्रेसका हरेन्द्र सिह बिष्टलाई २ हजार ४ सय ७५ मत अन्तर...

  • गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जीवलाल खरेल र उपमेयरमा एमालेकी गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा खरेलले ७ हजार ३ सय ९९ मत प्रापत गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत प्राप्त गरे । त्यस्तै उपमेयमरमा श्रेष्ठले ७...

  • काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयर र उपमेयर जितेका रामेश्वर बोहरा र भवानी डोटेल धिताल यसपटक भने काँग्रेस उम्मेदवारसंग पराजित भएका छन् । मेयरमा न...

  • म्याग्दीको धवलागिरिको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३ हजार १२३ मत प्रापत गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २ हजार ५४८ मत पाइन् । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्र विज...

  • काभ्रेको भुम्लु गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

    काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए । त्यस्तै उपाध्यक्ष पदमा नेपाली का...

  • कंचनपुरको बेलौरी नगरपालिका-५ मा माओवादीको प्यानलै भारी मतअन्तरले विजयी

    कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका-५ माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। माओवादीबाट वडाध्यक्षमा उम्मेदवार लाल बहादुर चौधरी भारी मतअन्तरले निर्वाचित भएका छन । लालबहादुरले नेकपा एमालेका साईतु कुमार चौधरी भन्दा दोब्बर ८१५ र नेपाली काँग्रेसका जित बहादुर चौधरी भन्दा ४६१ मतको अन्तरले हराउँदै विजयी भएका हुन् । त्यस्तै...

  • ललितपुर महानगरको वडा-५ मा एमालेका श्रेष्ठ विजयी

    ललितपुर । ललितपुर महानगरको वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका छन् । पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।...