• आफ्नै पार्टीको असहयोगका कारण पराजय भोगेः नृप वड

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको निवर्तमान मेयर नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भाग्नु परेको प्रतिकृया दिएका छन् । स्थानिय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवारी दिएका वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसंग पराजित भएपछि यस्तो प्रतिकृया दिएका हुन् । सत्तारूढ गठबन्धनका सा...

  • प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँ...

  • संसदमा गगन थापाले भनेः ‘अहिले नेपाल मान्छे बेचेर मालसामान किन्ने देश भएको छ’

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आयातले बढेकाले देशको अर्थतन्त्र सुधार हुन नसकिरहेको बताएका छन् । शुक्रबार व्यवस्थापिका संसद्मामा बोल्दै थापाले आयात बढेको बढेई र निर्यात घट्दै गइरहेकाले आर्थिक संकट बढ्नेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । उनले अहिले नेपाल मान्छे बेचेर मालसामान किन्ने दे...

  • ओलीको गृहनगरमा एमालेको मेयर पद राप्रपाले खोस्यो, उपमेयर काँग्रेस

    झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाबाट मेयरका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् । उनले एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ पप्त गरे भने प्रतिस्पर्धी पौडेलले १६ हजार ९६६ मत पाएकी छन्। यस्त...

  • राप्रपाले जित्यो ४ पालिकासहित ६४ वडा

    काठमाडौं । स्थानीय तह निर्वाचनमा राजेन्दै लिङ्देन नेतृत्वको राप्रपाले अहिलेसम्म ४ पालिका र ६४ वडाहरु जितेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडाध्यक्ष र ३६७ जना वडा सदस्यमा विजयी भएको छ । आयोगकाअनुसार राप्रपाले पालिकाप्रमुख जितेका नगरहरुमा झापाको दमक नगरपालिक...

  • ओलीसंग नारायणकाजीले भनेः ‘सच्चिएर आयो भने आत्मसमीक्षा गरेर नयाँ ढंगले जान सकिन्छ’

    काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रकासले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले एकपटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने भन्दै एमाले सच्चिएर आएमा सहकार्य गर्न सकिने नेता बताएका हुन्। वामपन्थी दलबीच फेरि सहकार्य ...

  • बर्दियाको बढैयातालको अध्यक्षमा माओवादी विजयी

     बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएकाृ छ। अध्यक्षमा माओवादीका हिमाल त्रिपाठी ९ हजार ३६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८ हजार ३०८ मत पाए । यस्तै नेपाली कांग्रेसका भगतबहादुर नेपाली ६ हजार ५५० मत पाए । राप्रपाका चुडामणि ...

  • काठमाडौंको गोकर्णेश्वरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ। मेयरमा एमालेका दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी भएका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाए । उपमेय...

  • ताजा अपडेटः सिर्जना र स्थापितको मत जोड्दा २२,७६९, बालेन एक्लैको २२,८४२

    काठमाडौ । काठमाडौं महानगरको मेयरमा बालेन साहले दोब्बर मतको अग्रता कायमै राखेका छन् । राष्ट्रिससभा गृहमा जारी मतगणनाको पछिल्लो ताजा मत परिणाअनुसार बालेनले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पारेका छन् । उनले ५८ हजार ८५० मत गन्दा २२ हजार ८४२ मत प्राप्त गरेका छन् । यो संख्या उनका प्रतिस्पर्धी एमालेका केशव स्थापित र क...

  • हुँदाखाँदाको अधिकृतको जागिर छाडेर मेयरमा उठेका गिरिको जमानत नै जफत, सपना चकनाचुर

    काभ्रे । काभ्रेको बनेपाको मेयर पदका लागि उम्मेदवारी दिएका कञ्चन राज गिरि जमानत नै जफत हुनेगरी पराजित भएका छन् । मेयर बन्नका लागि उनले हुँदाखाँदाको विद्युत प्राधिकरणको अधिकृतको जागिर नै छाडर निर्वाचनमा होमिएका थिए । स्वतन्त्र उम्मेदवार गिरिले पुतली चुनाव चिन्ह पाएका थिए । आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार ग...