• केशव स्थापितले बालेनलाई भनेः सकारात्मक काममा रचनात्मक सहयोग, गलतमा छोडिन्न्

    काठमाडौं। काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका केशव स्थापितले विजयी बालेन साहलाई आफ्नो सहयोग र खबरदारी दुबै रहेने बताएका छन् । काठमाडौँ नगरको विकास र समृद्धिसँगै निर्वाचित मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग र गलतमा खबरदारी रहेने उनको भनाई छ । धन्वयादसहितको विज्ञप्ति जारी गर्दै स्था...

  • राजनीति फोहोरी खेल भन्दै युवामाथि भरोसा गर्नुलाई चुनौतिका रुपमा लिएकी छुँ-उपमेयर सुनिता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आफु शासक नभई जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले काठमाडौंवासीले युवाप्रति ठेलो भरोसा राखेर विजयी गराएप्रति धन्यवाद दिदैं जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रण समेत गरेकी छन् । 'युवाप्रति अथाह भरो...

  • बालेनको जितमा देशै उत्सवमय भएका बेला पत्नी सबिनाले किन भनिन, ‘घरी घरी डर लाग्छ’

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह ९बालेन० लाई उनकी पत्नीले बधाई दिदैं मेरो बालेनबाट हाम्रो बालेन भएको बताएकी छन् । गए मध्यराती निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारीरुपमा विजेता घोषणा भइसकेपछि बालेनलाई अहिले देश विदेशबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ । यहि क्रममा बालेनकी पत्नी ...

  • काठमाडौं महानगरको मेयरमा बालेन साहको ऐतिहासिक जीत

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । ६१ हजार ७ सय ६७ मत ल्याएर स्वतन्त्र उम्मेदवार साह महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याइन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८...

  • रञ्जन कोइरालाको फैसला उल्टाइयो, कैद सजाय घटाउने आफ्नै निर्णय सर्वोच्चद्वारा बदर

    काठमाडौं । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएको छ । यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको हो । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजल...

  • निजगढ विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्चद्धारा बदर

    काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी निर्णय बदर गरेको छ । बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, पूर्वसचिव रञ्जुहजुर पाँडे क्षेत्री, आनन्द भण्डारी लगायतले २ वर्षअघि दिएको रिटमा विहिबार फैसला गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने सरकारी निर्णय बदर गरेको हो। ...

  • सत्तारुढ विद्यार्थी संगठनहरूद्धारा आयल निगम घेराउ, मूल्यवृद्धि फिर्ताको माग

    काठमाडौं । सत्तारुढ विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज निगम घेराउ गरेका हुन् । सत्तारुढ विधार्थी संगठनहरु नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायतमा आवद्ध दर्जनौं विद्यार्थीहरूले निगमअगाड...

  • पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी, उपमेयरमा एमाले

    काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका धनराज आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । आचार्य सत्ता गठबन्धनका साझा उम्मेदवार थिइ । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत पाए । त्यस्तै राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ६७४ मत ...

  • विजयी घोषणा हुनै लाग्दा बालेनले भनेः र्यालीका लागि काठमाडौं आउने दुख नगर्नु

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित हुनै लागेका बालेन साहले आफुहरुका लागि अबको बाटो सहज नभएको बताएका छन् । उनले विजयी घोषणापछि आफुहरुको वास्तविक परिक्षा सुरु हुने समेत बताएका छन् । आज फेसबुकमा स्टाटस लेख्दै बालेनले विजयी र्यालीका लागि काठमाडौं नआउन आफ्ना शुभचिन्तकहरुमा आग्रह गरेका छन् । देशका व...

  • विवेकशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रद्धारा राजीनामा

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा पार्टीको हार भएपछि त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षबाट नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् । हेर्नुहोस उनको राजीनामा पत्र प्रेस विज्ञप्ति: विवेकशील साझाको अध्य...