• सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ को वडाध्यक्षमा डिल्लीबहादुर राना विजयी

    सल्यान । सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर रानासहित उनको प्यानल नै विजयी भएको छ। रानाले ६०८ मत ल्याएर विजयी भएका हुन् ।  ...

  • लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका जोशी निर्वाचित

    कंचनपुर । लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् । आज बहान सम्पन्न मतगणनामा जोशीले ४६४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । फुलाराम निर्बतमान अध्यक्ष हुन् । वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेद...

  • रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा २ म्यादी प्रहरी घाइते

    रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा ३ जना म्यादी प्रहरी घाइते भएका छन् । दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं.१...

  • भरतपुर महानगरमा आज राती १२ बजेदेखि मतगणना सुरु हुँदै

    चितवन । स्थानिय तह निर्वाचनमा देशकै चर्चित पालिका चितवनको भरतपुर महानगरमा आज राती १२ बजेदेखि मतगणना सुरु हुन भएको छ । मतगणना सुरु गर्नु अघि राती ९ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ। विभिन्न मतदान केन्द्रका सम्पुर्ण मत पेटीका संकलन भएपछि मात्रै सर्वदलीय बैठक बस्ने निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । भरतपुरको मे...

  • आजै राती ८ बजेदेखि मतगणना सुरु हुने

    काठमाडौं । स्थानिय तह निर्वाचनको मतगणना आजै राती ८ बजेबाट सुरु हुने भएको छ । मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाइएको आयोगका प्रमुख आयुक्त दिनेशकुमार ...

  • गोरखाको मतदान केन्द्रमा काँग्रेस र माओवादीको झपडमा गोली चल्यो, स्वयंसेविका घाइते

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । प्रहरीले चलाएको गोल लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छन्। उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल पठाइएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका...

  • बबण्डर मच्चिएपछि पाँच स्थानको निर्वाचन स्थगित

    काठमाडौं । आज देशैभरी भएको स्थानिय तह निर्वाचनमा पाँच स्थानको निर्वाचन स्थगित भएको छ । काभ्रेको पाँचखाल नगरपालिका-१३, रामेछापको खाँडादेवी-१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको- २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको निर्वा...

  • केपी ओलीको गृह जिल्ला झापामा दुई मतदान अधिकृत कारबाहीमा

    झापा । एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा दुई जना मतदान अधिकृतमाथि कारबाही भएको छ। जिल्लाको कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णमाथि कारबाही गरिएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले बताए। नेपालका अनुसार कर्णलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ । कमल ६ स्थित पा...

  • स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ को मृत्यु, १२ जना घाइते

    काठमाडौं । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबासस्थित सिख्रेबाट वालिङतर्फ मतदाता बोकेर जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएका् छ । मृतकहरुको सनाखत भइनसकेको जिल्ला प्रहर...

  • चुनाव हुँदैन भन्ने ओलीजीले पनि मतदान गर्नुभयो होला- प्रधानमन्त्री देउवा

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आफ्नो गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नं १ को मतदान केन्द्रमा मतदान गरे लगत्तै संचारकर्मीलाई प्रतिकृया दिदैं प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व...