चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा गठबन्धन विजयी भए लामो समयसम्म गठबन्धन कायम राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यहि वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज सत्ता गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावीसभालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन विजयी ...
समाचार
-
-
सर्पले दुध खाएपनि विष लाग्छ, केपी ओलीले म्वाई खाएपनि विष लाग्छः जसपा नेता श्रेष्ठ
चितवन । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताएका छन् । आज चितवनको भरतपुरमा आयोजित सत्ता गबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनमा सामेल जसपाका नेता श्रेष्ठले कतिपय मानिसहरु ओलीको भ्रममा रहेको समेत बताए । 'कतिपय मानिसहरु, कत...
-
हाम्रो प्रतिस्पर्दा प्रचण्डसंग होइन,ओली प्रवृतीसंग हो- रामचन्द्र पौडेल
चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको मुख्य प्रतिस्पर्दी ओली प्रवृती भएको बताएका छन् । आज चितवनको भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै नेता पौडेलले काँग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको बताएका हुन् । ‘ने...
-
विप्लवलाई पार्टीबाट निश्कासन गर्दै धर्मेन्द्र बास्तोलालाई बनाइयो नेकपा संयोजक
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वबाट निस्कासन गरिएको छ । नेकपाका बहुमत नेताहरुको राष्ट्रिय भेलाले विप्लवलाई महासचिवबाट हटाउदै पार्टीबाटै निस्कासन गरेको हो । चितवनको पर्सामा आजदेखि सुरु भएको नेकपाको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले महासच...
-
देवलाल गोले एकिकृत समाजवादीमै सक्रिय रहेको दाबी, हल्लाको पछि नलाग्न आग्रह
मकवानपुर । नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरिएको भनेर प्रचार गरिएका भिमफेदी गाँउपालिकाका स्थायी बासिन्दा देवलाल गोलेले आफु एकीकृत समाजवादीमै रहेको बताएका छन् । उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठवन्धनकै उमेद्वार जिताउन लागि पर्ने बताएका छन् । विपक्षीहरुले फैलाएको भ्रममा नपर्न गोलेले सबैलाई आग्...
-
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि, यात्रुहरुले भोगे त्रासदी
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थल बन्द गरेर सुरक्षाकर्मी परिचालन गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै स्थानमा जाँच गर्दा बम जस्तो शंकास्पद कुनै पनि वस्तु नभेटिएको त्रिभुव...
-
त्रिभुवन विमानस्थलमा बम राखेको आशंका, आन्तरिक उडानका यात्रु बाहिर राखेर सेना परिचालन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखेको फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई गेटबाट बाहिर निकालिएको छ । अज्ञात व्यक्तिबाट विमानस्थलमा बम रहेको कुरा जानकारी गराएपछि यात्रुलाई बाहिर निकालिएको हो । उक्त विषयमा छानविनका लागि विमानस्थलमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलील...
-
महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैत्री हो- केशव स्थापित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू महिला मैत्री भएको बताएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका उनले महिलाहरु अलिबेसी कोमल भएको कारण पनि आफु म महिला मैत्री भएको बताए । आज काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका ...
-
गठबन्धनको भरतपुरमा विशाल आमसभा हुँदै, देउवा,प्रचण्डसहित शिर्ष नेताले सम्बोधन गर्ने
चितवन । स्थानिय तह निर्वाचनलाई लिएर निकै चर्चामा रहेको चितवनको भरतपुरमा सत्ता गठबन्धनले चुनावी आमसभा गर्दैछ । सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा यहि २२ गते संयुक्त आमसभा गर्न लागेको हो । आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुरको हाकिम चो...
-
काठमाडौं महानगरका उपमेयरका उम्मेदवार श्रेष्ठको घरदैलो अभियान (फोटो फिचर)
काठमाडौँ । काठमाडौ महानगरपालिकाका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ घरदैलो अभियानमा सक्रिय भएका छन् । चुनाव नजिकिएसँगै उनी घरदैलो अभियानमा सक्रिय भएका हुन् । चुनावी अभियानकै क्रममा उनी आज काठमाडौ महानगरपालिकाको वडा नं. २० र २३ मा पुगेका छन् । हेरौ उनको घरदैलो कार्यक्रमका केही तस्बिरहरु: ...














