रौतहट । सरकारले किसानलाई दिने अनुदानको मल खरीदमा कालोबजारी भएको छ । जिल्लामा स्थानीय निकायले लापरवाही गर्दा किसानलाई मल खरीदमा समस्या भएको हो । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् । किसानका अनुसार जिल्लाको १६ नगरपालिका र दुई ग...
प्रदेश समाचार
-
-
भव्य भयो काठमाडौंको गौरा पनि, देउडामा नेता भिम रावलदेखि नन्दकृष्ण जोशीको घम्साघम्सी
काठमाडौं । राजधानी काठमाडौं पनि यसबर्षको गौरा पर्व भव्य भएको छ । टुडिखेलमा उपस्थित हजारौं मानिसहरुले हर्षोल्लासका साथ देउडा खेल खेल्दै गौंरा पर्वमा रमाएका हुन । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक संस्कृतीकारुपमा मनाइदै आएको गौरा पछिल्ला केहि बर्षयता काठमाडौंमा पनि भव्य रुपले मनाइदै आएको छ । टुडिखेलमा आयोजित ग...
-
२५ डाक्टरले दिए सामूहिक राजीनामा
दाङ । जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा। संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, ...
-
विप्लवका कास्की जिल्ला इन्चार्ज पनि पक्राउ
कास्की । नेत्रविक्रम चन्द विप्लव समूहका कास्की जिल्ला इन्चार्ज पनि पक्राउ परेका छन् । जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई शुक्रबार बिहान ८ बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर क...
-
गौरा पर्व र देउडा संस्कृति राष्ट्रकै पहिचान– उपराष्ट्रपति
काठमाडौं । उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्व र देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रकै पहिचान भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा शुक्रबार मनाइन लागेको गौरा पर्वको अवसरमा शुभकामना दिँदै उपराष्ट्रिपति पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्...
-
डेंगुको संक्रमणबाट एक जनाको मृत्यु
डोटी । डोटीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा मृत्यु भएको हो । डोटीमा डेंगुको संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो । टाउको दुख्ने,ज्वरो आउने समस्यापछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहीबार बिहान उ...
-
बलात्कारको कसुरमा १६ वर्षको जेल सजाय तोकियो
उदयपुर । बलात्कारको कसूरमा एकजनालाई १६ बर्षको जेल सजाय तोकिएको छ । जिल्ला अदालत, उदयपुरले ६ वर्षीया बालिका बलात्कारको कसुरमा त्रियुगा नगरपालिका–६, लालपताका ४५ वर्षीय रामबहादुर विकलाई १६ बर्षको जेल सजाय सुनाएको हो । पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन समेत अदालतले आदेश दिएको छ जिल्ला अदालत उदय...
-
विप्लवका जनसरकार प्रमुख नै पक्राउ
नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताहरु पक्राउ पर्ने क्रम जारि छ । जिल्ला देखि केन्द्र तहसम्मका नेताहरुलाइ प्रक्राउ गर्दै प्रहरीले मुद्धा लगाइरहेका बेला नवलपरासी जनसरकार प्रमुख पनि पक्राउ परेका छन् । विप्लव समुहका जिल्ला सदस्य समेत रहेका प्रमुख प्रेमप्रसाद ढकाललाई गएराती पक्राउ गरिएको नवरपरासी प्रहरीले ज...
-
रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’
काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने अर्थशास्त्रका शिक्षक हुन् । २०७४ सालको जेठ महिना, पानी परेको थिएन । सर्लाहीको मौसम असाध्यै गर्मीलो थियो । शाहले परीवारका साथमा वसेर टेलिभिजन हेरीरहेका थिए । यत्तिकैमा साहको फोनको घन्टी बज्यो । साँझ बजेको फोनको घन्टीले उनको जीवनमा ठूलै भुइँचालो ल्याइदियो...
-
डिभी परेर अमेरिका गएका वडा अध्यक्षले बल्ल राजिनामा दिए
मकवानपुर । डिभी परेर अमेरिका उडेका मकवानपुरका एक वडा अध्यक्षले पदबाट राजिनामा दिएका छन् । निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका हुन । पाँच महिनाअघि अमेरिका उडेका घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीन...













