बुटवल । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गणतन्त्रमाथि कसैबाट खतरा नरहेको बताएका छन् । आइतबार बुटवल पुगेका मन्त्री बास्कोटाले संचारकर्मीहरु भने, "जनताको बलिदान र कडा संघर्षबाट ल्याएको गणतन्त्रमाथि कसैबाट खतरा छैन र कहिल्यै हुन पनि सक्दैन, तर यसमाथि हमला गर्ने केहि तत्वहरु भने सक्रि...
प्रदेश समाचार
-
-
चितवनमा प्रहरी र रवि समर्थकबीच झडप, अश्रुग्यास प्रहार, केही प्रहरी घाइते
चितवन । चितवनमा प्रहरी र सञ्चारकर्मी रवि लामिछानेका समर्थकबीच झडप भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिनदेखि हिरासतमा रहेका रविको रिहाईको माग गर्दै समर्थकले चर्को विरोध गरेपछि झडप भएको हो । लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ । पुडासैनी ...
-
अस्मिता कार्कीको वयान सकियो, रवि र युवराजको भोली, रिहा हुने संभावना भोली पनि न्युन
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका आरोपितहरुमध्ये आज एकजनाको मात्रै वयान लिइएको छ । घटनामा मुछिएकी नर्स अस्मिता कार्कीको मात्रै वयान भएको उनका कानुन ब्यवसायि मनिष कुमार श्रेष्ठले जानकारी दिए । साँझ ५ बजे कार्यालय समय सकिएकाले अन्य आरोपिहरु संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको भने भोली बिहान...
-
चितवन अपडेटः रवि लगायत तीनैजनाको वयान जारि, रिहा हुने संभावना कति ?
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने लगायत तीनैजनाको अदालतमा अहिले वयान भइरहेको छ । दश दिनको अनुसंन्धानपछि चितवन प्रहरी र सिआइबीको टोलीले संयुक्त रुपमा तयार पारेको फाइल आइतबार सरकारी वकिलको कार्यलयमा पेश गरेपछि उनिहरुको मुद्धा अदालतमा पेश भइ वयान सुरु भएको हो । ...
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको राजीनापछि उपकुलपति आफै खटिए उपचारमा
काठमाडौं । डाक्टर र कर्मचारीको सामूहिक राजीनामा पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीलाई उपचारमा समस्या भएको छ । विरामीको चेकजाँचका लागि प्रतिष्ठानमा कोही पनि कर्मचारी नहुँदा समस्या भएको हो । उपकुलपतिको कार्यशैली ठीक नभएको भन्दै एकैपटक भदौ ५ मा २२ जनाले सामूहिक राजीनामा दिएका थिए । उनीहरुको ‘राप्ती स्वास्...
-
पत्रकार आत्महत्या प्रकरण अपडेटः प्रहरी अनुसंन्धान सकियो, अनुसंन्धानको फाइल सरकारी वकिलकै कार्यालयमा
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित रवि लामिछाने लगायत तीनै जनाको अनुसंन्धान फाइल अहिलेसम्म सरकारी वकिलको कार्यालयमा नै छ । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नोतर्फबाट सम्पुर्ण अनुसंन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा पेश गरेको एसपी दानबहादुर मल्लले जानकारी दिए । उक्त फाइलका आधारमा...
-
बर्दियामा बाघको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिकाका १ भुरीगाँउका ७० वर्षीय पहाडिया थारू रहेका छन् । उनलाई आइतबार विहान घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा बाघले आक्रमण गरेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।...
-
अस्मिता कार्की र शालिकरामबीचको प्रेमसम्बन्धको रहस्य दाजुले खोले (भिडियोसहित)
काठमाडौं । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी र नर्स अस्मिता कार्कीबीच भनिएको प्रेम सम्बन्धका बिषयमा अस्मिताका दाजुले मुख खोलेका छन । अनमोलपोष्टसंग कुराकानी गर्दै अस्मिताका दाजु जगत कार्कीले आफ्नो बहिनीलाई झुट बोलेर प्रेममा पारेको आरोप लगाएका छन् । आफ्नो अविवाहीत रहेको भन्दै बहिनीलाई विभिन्न जालझेलमा पारी फ...
-
रवि लामिछाने आज रिहा होलान ? तीनै जनालाई अदालतमा पेस गरिदैं
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएर विगत दश दिनदेखि प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने लगायत ३ जनालाई आज अदालत पेश गरिदैछ । अनुसंन्धानका लागि अदालतद्धारा दिइएको दोस्रो पटक ५ दिनको म्याद शनिबार सकिएपछि आज आइतबार उनलाई प्रहरीले अदालतमा पेस गर्न लागेको हो । प्रहरीका अनुसार उनिहरुल...
-
रवि नायक हुन खलनायक बनाउने काम रोकिनु पर्छ-कलाकार दिपकराज गिरी (भिडियो)
काठमाडौं । कलाकार दिपक राज गिरीले हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने जनताका नायक भएकाले उनलाई खलनायक नबाउन अनुरोध गरेका छन् । शनिवार रिर्पोटस क्लवमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा उनले आत्महत्या गर्नेहरु सबै निर्दोष र आरोपितहरु सबै दोषी नहुने बताए । रविले आवाजविहीनहरुका लागि आवाज उठाएर जनताको मन जित्ने काम ...













