मकवानपुर । गएरातीदेखि देशका विभिन्न ठाँउमा अविरल बर्षा भइरहेको छ । बर्षाका कारण विभिन्न नदि तथा खोलाहरुका पानीको बहाव बढेर बाढिको खतरा रहेको बताइएको छ । गएरातीदेखिको अविरल बर्षापछि हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिवम् सिमेन्टको कच्चा पदार्थ पु¥याएर ...
प्रदेश समाचार
-
-
दिल्लीमा बाजुराकी एक बालिकाको बलात्कार प्रयासपछि हत्या
बाजुरा । बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या भएको छ। भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका- १ कुडी हो । उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्। ...
-
कर्णाली प्रदेशका मुख्यमन्त्री भन्छन्, ‘कर्मचारी अभावले काम गर्न सकिएन’
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री शाहीले तत्काल केन्द्र सरकारबाट कर्मचारीको माग गरेका हुन । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले...
-
गुल्मी पहिरो अपडेटः मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना बेपत्ता
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ८ जनासहित मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गएराती आएको पहिरोले घर पुर्दा १० जनाको मृत्यु भएको हो । जसमा सत्यवति गाउँपालिका वडा नम्बर ४ मा एकै परिवारका ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये ६...
-
बस दुर्घटना हुँदा एकको मृत्यु सात घाइते
दैलेख । दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात यात्रु घाइते भएका छन् । कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२ ४३ नम्बरको बस दुर्घटना हुँदा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बिहान भएको उक्त दुर्घटन...
-
“साङ्लो” फिलिम चाहिंदैन भन्दै वडा कार्यालयमा आगजनी, विप्लवमाथी शंका
डोटी । डोटीको एउटा वडा कार्यालयमा आगजनी गरिएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको वडा कार्यालयमा अज्ञात समूहबाट आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार गएराति करिब १२ बजे तीर अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेका हुन । आग्जनीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेका...
-
बिहानै गुल्मीबाट आयो दुखत खबरः पहिरोमा परि ६ जनाको मृत्यु, केहि बेपत्ता
गुल्मी । अविरल बर्षापछि पहिरो जाँदा गुल्मीमा ६ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल बर्षाका कारण गुल्मीको सत्यावती गाउँपालिकाको दुई वटा गाँउमा पहिरोमा परी ६ जनाको मृत्यु भएको हो । सत्यावती गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा घर भत्किँदा ३० बर्षीय तिलकुमारी त्रामु र उनका छोरा १० बर्षका दर्शन त्राम...
-
फेरि ‘विप्लव’ समूहका दुई नेता पक्राउ
जुम्ला । जुम्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेता पक्राउ परेका छन् । जिल्लाको हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला सेक...
-
सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री बनेको होइन– शेरधन राई
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री नबनेको बताएका छन् । उच्च तहका नेता तथा कर्मचारी घुस प्रकरणमा मुछिएको प्रसंग कोट्याउदै मुख्यमन्त्री राईले प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने समत बताए। सोमबार आफ्नै कार्यकक्षमा बोलाइएको आकस्मिक बैठकमा उनले भने, ‘प्र...
-
फेरि तीनदिन भिषण बर्षा हुने खतरा, सचेत रहन आग्रह
काठमाडौँ । आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली भई भिषण बर्षा हुने बताइएको छ । मनसुनी न्यून चापीय रेखा अझै नेपालको दक्षिण भू–भागमा रहेकाले तीन दिन देशभर भारी वर्षा हुनसक्ने जनाइएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार यो समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने भएकाले न्यून चापीय रेखा जहाँ रहन्छ त्य...













