प्रदेश समाचार Archives - Page 30 of 248 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

प्रदेश समाचार

  • दाङको शान्तिनगर गाउँपालिका-१ मा माओवादीको प्यानलै विजयी

    दाङ । दाङको शान्तिनगर गाउँपालिका-१ वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट जंगबहादुर पुन ५४० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए । पुन २०७४ सालमा पनि वडाध्यक्षमा निर्वाचित भएका...

  • कंचनपुरको बेलौरी नगरपालिका-१ मा माओवादीको प्यानलै विजयी

    कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका -१ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका धन बहादुर विष्ट ६ सय ६३ मतसहित प्यानल नै विजयी भएका हुन् । विष्टका निकटतम् प्रतिद्धन्दी एमालेका नवराज शाहीले ५ सय ३३ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत प्रापत् गरेका छन्। सो वडामा १ हजार ६ सय ४८ मत खसेको थियो।...

  • गोरखाको धार्चे १ मा माओवादी केन्द्रको प्यानलै विजयी

    गोरखा। गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका रामसिंह गुरुङ २४४ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् । उक्त वडामा कुल ४४१ मत खसेको थियो ।...

  • डडेल्धुरामा प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसको हार, विद्रोही समुहका भण्डारी विजयी

    डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेसले हार व्यहोरेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसबाट विद्रोहगरी कर्ण मल्लले नेतृत्व गरेको नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । उनले ६७३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्...

  • स्याङ्जाको हरिनास गाउँपालिका-१ मा गठबन्धनबाट कांग्रेसका गुरुङको प्यानलै विजयी

    स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनबाट काँग्रेसका इन्द्रबहादुर गुरुङ वडाध्यक्षमा विजयी भएका हुन् । उनले ८०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे । त्यस्तै सदस्यमा...

  • हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानलै विजयी

    हुम्ला। हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानल नै विजयी भएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालले २२३ मत प्राप्त गर्दै उनको पूरै प्यानल विजयी भएको हो । त्यस्तै वडानम्बर ५ मा मंगल नेपालीले ३०७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् ।...

  • प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरा-४ मा कांग्रेसको प्यानलै विजयी

    डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर- ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र भटटसहितको प्यानल बिजयी भएको हो । उनले ६१४ मत ल्याएका छन् भने एमाले उम्मेदवारले १८४ र माओवादी केन्द्रका उम्मेदवार १४९ मत ल्याएका छन् । सो वडा...

  • कांग्रेस–एमाले गठबन्धन पराजीत गर्दै रोल्पाको सुनिल स्मृति गाउँपालिका-१ मा माओवादी विजयी

    रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर--१ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार गोवर्द्धन कवर ९पवन० ले ७८६ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस–एमाले गठबन्धनका तर्फबाट शशिराम कुँवरले ३७४ मत प्राप्त गरेका छन् ।...

  • काँग्रेस-एमाले गठबन्धन पराजीत गर्दै सल्यानको कुमाख गाउँपालिका-७ मा माओवादी विजयी

    सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट उम्मेदवार डम्बर शाहीले काँग्रेस र एमालेको गठबन्धनलाई पराजीत गर्दै विजय हासिल गरेको हो । शाहीले ६४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस-एमाले गठबन्धनका एमाले उम्मेदवार कवि चन्दले ५९५ मत प्र...

  • रोल्पाको थवाङ गाउँपालिका ५ मा काङ्ग्रेस, एमाले र विप्लवको गठबन्धन पराजीत गर्दै माओवादीको प्यानलै विजयी

    रोल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको गठबन्धनलाई पराजीत गर्दै माओवादी केन्द्रका वडाध्यक्ष गोबर्धन घर्ती मगरसहिथ प्यानल नै विजयी भएका हो। घर्तीले ३ सय ९५ मत प्राप्त गरे भने गठन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २ सय ९...

    • « Previous Page
    • 1
    • …
    • 28
    • 29
    • 30
    • 31
    • 32
    • …
    • 248
    • Next Page »

Anmol Media

लोकप्रिय

    • बादी समुदायको अधिकारका लागि सरकार सकारात्मक छ– मन्त्री मोदी
    • काठमाडौं उपत्यका आउदैहुनुहुन्छ, यस्तो छ नयाँ नियम
    • संसदमा ज्वालाको गर्जनः देशमा सरकारहरु फेरिए तर सुदूरको भाग्य कहिल्यै फेरिएन
    • सहकारी ठगी प्रकरणबारे चार बुँदे सहमति, गोरखा मिडिया र सम्बन्धित व्यक्तिमाथि छानबिन हुने
    • ८१ सदस्यीय केन्द्रिय कमिटी गठन गर्दै नेपाल थारु संघ (समाजवादी) को राष्ट्रिय भेला सम्पन्न
    • कोरोनाबाट थप चारको मृत्यु, मृतकको संख्या ९९ पुग्याे
    • छोरी बलात्कार गर्ने बुवा पक्राउ
    • मलेसियामा दार्चुलाका एक युवाको मृत्यु
    • इलाम २ मा उम्मेदवार घोषणा गर्न रवि आफै इलाम जाँदै
    • टेकु घटनाबारे छानबिन गर्न समिति गठन

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology