• कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता, चितवनमा गएराति देखि निषेधाज्ञा र दोलखामा लकडाउन

    काठमाडौं । कोरोना संक्रमित देखिएका स्थानीय तहले धमाधम लकडाउन र निषेधाज्ञा गरिरहेका छन् । काठमाडौं उपत्यकालगायत देशैभरी स्थानीय तहले आ -आफ्नो ठाउँलाई निधेषाज्ञा र लकडाउन गरिरहेका छन् । गएराति १२ बजेदेखि चितवनमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितकाे संख्या  बढ्दै गएपछि भरतपुर महानगरपालिकाले आफ्नो नगरक्षेत्रभ...

  • आजराति देखि भदौं १५ सम्म काठमाडौं उपत्यकामा भेला, प्रदर्शन र जमघटमा रोक

    काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा हुने भेला, प्रदर्शन, पारिवारीक जमघट लगायतका दर्जन बढी सेवा  सञ्चालनमा रोक लगाइएको छ । तीन जिल्लाको संयुक्त जिल्ला सुरक्षा समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै दर्जन बढी सेवा  सञ्चालनमा रोक लगाएको हो । उपत्यकामा दिन प्रतिदिन कोरोना ...

  • सिन्धुपाल्चोक पहिरोमा पुरिएका थप ६ जनाको शव भेटियो, मृतक संख्या ११ पुग्यो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएका थप ६ जनाको शव भेटिएको छ । योसंगै अहिलेसम्म ११ जनाको शव भेटिएको वडा नम्बर २ का अध्यक्ष प्रताप लामाले अनमोलपोस्टलाई जानकारी दिए । यसअघि ५ जनाको शव भेटिएको थियो । शव भेटिएका ११ मध्ये २ महिला, ५ बच्चा, र ४ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ...

  • राहतसहित सिन्धुपाल्चोक पुगे गृहमन्त्री थापा

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राहत सामाग्री लिएर सिन्धुपाल्चोक गएका छन् । आज बिहान आएको पहिरोमा परेकाहरुका लागि राहत सामाग्री बोकेर नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका हुन् । टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि सहभागि छन् ...

  • टिचिङ अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना

    काठमाडौँ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। शुक्रबार बिहान ४ र दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए । संक्रमित ८ जनामध्ये १ जना चिकित्सक र ७ जना नर्स रहेको उनले बताए । योसँगै त्र...

  • काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडाैंका ८३, ललितपुरमा ३० र भक्तपुरका ६ रहेका छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • ‘सिल्धुपाल्चोक पहिरो घटनाले स्तब्ध बनायो, खोजी र उद्दारमा जुट्नुहोस’– प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोबाट भएको मानविय र भौतिक क्षतीप्रति दुख ब्यक्त गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पहिरोको घटनाले आफु स्तव्ध भएको भन्दै वेत्तपाको खोजी र उद्धारमा जुट्न सबैलाई आग्रह समेत गरेका छन् । "पहि...

  • कोरोना संक्रमित देखिएका काठमाडौंका विभिन्न क्षेत्र धमाधम सिल गरिदै, विशालबजार पनि सिल

    काठमाडौं । कोरोना संक्रमित देखिका काठमाडौंका विभिन्न क्षेत्र धमाधम सिल गरिएका छन् । बिहीबार काठमाडौंका कालिमाटी, कुलेश्वर, कंलकी, खड्कागाउँ लगाएका क्षेत्र कोरोनाको जोखिम बढ्ने भन्दै सिल गरिएका थिए । त्यसतै शुक्रबार काठमाडौंको न्यूरोड क्षेत्रमा व्यापारीमा कोरोना देखिएपछि सिल गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि क...

  • लिदी पहिरो अपडेटः ५ जनाको शव भेटियो, घाइतेलाई काठमाडौं ल्याइयो

    काठमाडौँ । सिन्धुपाल्चोकको लिदी पहिरोमा पुरिएका ५ जनाको शव भेटिएको छ । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले अनमोलपोस्टलाई जानकारी दिए । पहिरोमुनी पुरिएका ५ जनाको श...

  • जनमैत्री अस्पताललाई कोरोनाका बिरामीको उपचारका लागि सञ्चालनमा ल्याउन माग

    काठमाडौं । जनमैत्री अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याउन माग गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउन माग गरेको हो । शुक्रबार वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त अस्पताल सञ्चालनमा ल्याई कोरोना संक्रमितको सम्भावित जोखिमलाई न्य...