• के अब काठमाडौं उपत्यकामा फेरि लकडाउन होला त ? यस्तो छ संक्रमितको अवस्था

    काठमाडौं । सरकारले कोरोना राकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लागु गरेको लकडाउन साउन ६ गते रातिबाट हटाएको थियो । लकडाउन हटाएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थल्यो । साउन ७ गतेबाट बढ्न थालेको कोरोना संक्रमितको संख्या करिब एक महिनाको अवधिमा २ हजार नाघेको छ । उपत्यका बाहिर कोरोना संक्रमितको...

  • गीतमा राष्ट्रिय झण्डा जलाएकोबारे सामाजिक संजालमा चर्को विरोध, ज्ञानेन्द्र शाहीद्धारा उजुरी दर्ता, कारवाहीको माग

    काठमाडौं । ‘देशद्रोही’ बोलको र्याप प्यार्टनमा गाइएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको बिषयमा सामाजिक संजालहरुमा चर्को विरोध भइरहेको छ । ‘मंगोल हप अफिसियल’ युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक भएको उक्त गीतमा राष्ट्रिय झण्डा जलाएकोप्रती विरोध भइरहेको हो । गीतमा जातिय सद्भाव बिग्रार्ने खालमा शब्दहरु समेटिएको ...

  • कोरोनबाट मृत्यु भएका काभ्रेका बृद्धको परिवारका ९ जनामा संक्रमण पुष्टि

    काभ्रे । कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भएका एक बृद्धको परिवारका ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमणबाट बृद्धको मत्यु भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । घरमा काम गर्ने एक जनावाहेक सबैको कोरोना रिर्पोट पोजेटिज आएको काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले बताए । संक्...

  • धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

    काभ्रे । धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका ६ का उनको उपचारकै क्रममा गएराति मृत्यु भएको हो । एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत  उनलाई प्लाज्मा थेरापी उपचारबाट बचाउनका लागि रगत खोजिदै थियो । तर सयमै रगत नपाइएकाले उनको मत्यु भएको आफन्तले बताएका छन् । ९८ वर्षीय ...

  • मंगलबार बिहानै थप ७५ जनामा कोरोना पुष्टि

    काठमाडौं । मंगलबार बिहानै  ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । चितवनमा ५० र गण्डकी २५ गरी ७५ नयाँ कोरोना संक्रमित थपिएका हुन् । भरतपुर अस्पताल प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा सशस्त्र प्रहरीका ४२ जना, ३ जना नर्ससहित थप ५० जनामा कोर‍ोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै सोमबार गण्डकी...

  • बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना पुष्टि

    काठमाडौं । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भएको छ । हेटौंडामा रहेको किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा सोमबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । उनलाई कोरोना देखिएपछि उनको सम्पर्कमा  आएका व्यक्तिको पनि खोजी ...

  • कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीया पुरुष, मोरङका ६० वर्षीया पुरुष र काठमाडौंका ५८ वर्षीया महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानक...

  • उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, आज थप १६८ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ रहेका छन् । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या म...

  • पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु 

    ललितपुर । ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं भोटाहिटीकी ५८ वर्षीया महिला रहेकी छन् । उनलाई साउन २८ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघ...

  • काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १ सय २६, ललितपुरका ३८ र भक्तपुरका ८ गरी १ सय ७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सावधानि अपनाउन मन्त्...