चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्न थालेपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएका हुन् । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोरोना संक्रमित भ...
प्रदेश ३
-
-
भरतपुर अस्पतालका प्रमुख मेसुसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण
चितनव । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित तीनजना वरिष्ठ चिकित्सकालाई कोरोना पुष्टि भएको छ । फ्रन्टलाइनमा बसेर काम गरिरहेका डा. श्रीराम तिवारी, स्त्री तथा प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना पुष्टि भएको हो ।...
-
सिन्धुपाल्चोक पहिरो पीडितलाई १ लाख राहत, अभिभावक गुमाएका बालबालिकालाई उच्च शिक्षा निःशुल्क
सिन्धुपाल्चोक । गएको शुक्रबार पहिरोमा परी ज्यान गुमाएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीका प्रति परिवालाई १ लाख राहत दिइने भएको छ । विपद् व्यवस्थापन समितिको बैठकले पहिरोमा ज्यान गुमाएका परिवारलाई १ लाख राहत दिने भएको हो । त्यसैगरी गाउँपालिकाले पनि तत्काल किरिया खर्चका लागि २५ हजार रुपैयाँ पनि दिने निर्णय ग...
-
बारा, पर्सामा ४७ र चितवनमा २७ जनामा कोरोना पुष्टि
वीरगञ्ज । देशभरी कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । आजमात्रै बार र पर्सामा ४७ जना र चितवनमा २७ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका २० , बाराका ३, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्त...
-
समुदायमा कोरोना फैलिएपछि मध्यपुर नगर भदौ ९ सम्म लकडाउन
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिले आफ्नो नगरक्षेत्रलाई भदौ ९ गतेसम्म लकडाउन घोषणा गरेको छ । समुदायमा कोरोना फैलिएपछि नगरक्षेत्रलाई लकडाउन घोषणा गरिएको हो । कोरोना संक्रमण फैलिएपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा आजै साँझ बसेको आकस्मिक बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । अहिलेसम्म नगरपाकिला भित...
-
संक्रमण बढेपछि महानगरद्धारा घरको फोहर आफै व्यवस्थान गर्न अनुरोध
काठमाडौं । पछिल्लो समय उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबै भन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । काठमाडौंका विभिन्न ठाउँमा संक्रमित देखिन थालेपछि ति ठाउँ सिल गरिएका छन् । त्यस्तै कोरोनाका कारण फोहोरमैला व्यवस्थापनमा पनि समस्या भएको छ । घर-घरमा गएर फोहोर उठाउन नसकिने भन्दै काठमाडौं महानगरपालिकाले अब सकेसम्म...
-
कोरोना संक्रमितको उपचार गर्न मेडिकल कलेजहरुलाई सरकारको निर्देशन
काठमाडौं । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेकाले सरकारले मेडिकल कलेजहरुलाई कोरोनाका बिरामीको उपचारमा सहयोग गर्न निर्देशन दिएको छ । संक्रमितको लागि अस्पतालमा वेड अभाव भएको भन्दै मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर उपचार गर्न निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल ...
-
लिदी पहिरोमा परी मृत्यु भएका १६ जनाकै सनाखत,अन्यको खोजी जारी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी गाँउमा पहिरो जाँदा मृत्यु भएका १६ जनाको सनाखत भएको छ । शुक्रबार भेटिएका ११ र शनिवार भेटिएका ५ शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृत्यु हुनेमा ९ बालबालिका, ४ महिला र ३ पुरुष रहेका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी माधवप्र...
-
लिदी पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो, ११ को सनाखत
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान जिल्लाको जुगल गाउँपालिकाको वडा २ लिदी गाउँमा गएको पहिरोमा पुरिएका थप ५ वटा शव शनिवार भेटिएपछि मृत्यु हुनेको संख्या १६ पुगेको हो । शनिवार भेटिएका थप ५ वटा शवको सनाखत भइनसकेको वडा २ का अध्यक्ष प्रताप लामाले अन...
-
कोरिया मैत्री अस्पतालका ४ जनामा कोरोना
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका ४ जनामा कोरोना पाइएको छ । अस्पतालमा कार्यरत ३ जना नर्स र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ। नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवा बाहेक ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 57
- Next Page »













