• काठमाडौं उपत्यकामा कोरोनाबाट थप तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत एक जना काठमाडौंका र दुई जना जनकपुरका गरी थप तीन जनाको मृत्यु भएको हो । जनकपुरका ७३ वर्षीया पूर्वमेयर कृष्ण गिरीको गएराति नेपाल मेडिसिटी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई १५ ...

  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीया पुरुष । काभ्रेकी ५० वर्षीया महिला र सिन्धुपाल्चोकका ८४ वर्षीया पुरूष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हु...

  • ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे पाँचखालका ५० वर्षीया महिला रहेकी छन् । निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे किस्ट अस्पताल पुगेकी उनको कोरोना आशंका लागेर स्वाब संकलन गरी परीक्षण गरिएको थियो । उनको रिर्पोट पोजिटिभ आएको र आइसीयूमै उपचारका क्रममा आज मृत्यु भए...

  • उपत्यकामा सार्वजनिक सवारी र अत्यावश्यकबाहेकका सेवा बन्द गर्न स्थानीय सरकारको माग

    काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले नयाँ नियम लागु गर्न माग गरेका छन् । उनीहरुले कोरोना रोकथामका लागि तत्काल सार्वजनिक यातायात बन्द गनुका साथै अत्यावश्यकबाहेकका सेवा पनि बन्द गर्न सरकारलाई माग गरेका हुन् । सोमबार बसेको काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरह...

  • उपत्यकामा थपिए ४४ जना नयाँ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३६ ललितपुरमा ४ र भक्तपुरमा ४ गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ । काठमाडौंका  विभिन्न ठाउँमा कोरोना संक्रमण देखिएकाले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।...

  • कर्मचारीमा कोरोना पाइएपछि अध्यागमन विभागको सेवा बन्द

    काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एकजनामा संक्रमण देखिएपछि भिसासम्बन्धी कमकाज बन्द गरिएको उनले बताए ...

  • अख्तियारको सहसचिव हुँ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन क्षत्री जेल चलान

    काठमाडौँ । ‘ज्योतिष’ भनिने अर्जुन थापा क्षत्री जेल चलान भएका छन् । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै लाखौं ठगी गर्दै हिँडेको आरोपमा उनलाई शुक्रबार जेल चलान गरिएको हो । उनीसहित चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । जिल्ला अदालत काठमाड...

  • क्वारेन्टिनमा बसेकी युवतीद्धारा आत्म’हत्या

    काठमाडौं । क्वारेन्टिनमा बसेकी युवतीले आत्म'हत्या गरेकी छन् । काभ्रेको बेथानचोक गाउँपालिका २ गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले शुक्रबार आत्म'हत्या गरेकी हुन् । दुबईबाट आएर ६ दिनदेखि उक्त क्वारेन्टिनमा बसेकी उनले कोठाभित्र झुण्डिएर आत्म'हत्या गरेको प्रहरीले जनाएको छ । उनको स्वाब पनि संकलन गर...

  • उपत्यकामा कोरोना देखिएका क्षेत्र सिल र १५ दिन अत्यावश्यक सेवामात्र दिने निर्णय

    काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले नयाँ नियम ल्याएको छ । शुक्रबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले नयाँ नियम ल्याएको हो । उनीहरुको बैठकले उपत्यकामा कोरोना संक्रमित देखिएको क्षेत्रमा सिल गर्ने निर्णय गरेका छन् । एक ठाउँबाट अर्को ठाउँमा कोर...

  • प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिर्पोट नेगेटिभ

    काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्ड निवासका सबै परिवारका सदस्य र सुरक्षाकर्मीमा गरिएको कोरोना परीक्षणमा परिवारका सदस्यको रिर्पोट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ । बुधबार प्रचण्ड निवासमा कार्यरत सबै सुरक्षाकर्मी र प्रचण्डको परिवारका सब...