• महायज्ञमा गएकी किशोरीमाथि सामुहिक बलात्कार

    रुपन्देही । रुपन्देहीमा महायज्ञमा गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी एक १६ वर्षीया किशोरीलाई स्थानीय तीन युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा तीनैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रह...

  • बसमा ठोक्किर नेपाली नायिकाको मृत्यु

    काठमाडौं । बसमा ठोक्किर नेपाली नायिका महिमा सिलवालको मृत्यु भएको छ । बुधबार साँझ धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल र उनकी बहिनी सर्मिला सिलवालको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी घर भएकी नायिका महिमाको प्रा...

  • घरभाडामा बस्नेहरु प्रत्येकको अभिलेख राख्न गृहको निर्देशन

    काठमाडौं । देशभर घरभाडामा बसिरहेकाहरुको अभिलेख राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले देशैभरी आपराधिक गतिविधि बढेको निष्र्कष निकाल्दै यस्तो निर्देशन दिएको हो । केहि दिनअघि काठमाडौंका विभिन्न घरहरुमा भाडामा बसेर आपराधिक गतिविधि गरिरहेको आशंकामा ठुलो चिनियाँ नागरिक पक्राउ परे ल...

  • विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिने

    चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ । यो सुविधा पाउनका लागि केहि सिमा निर्धारण भने गरिएको छ । निशुल्क मिटर जडानका लागि स्थानीय तहले विपन्न भनि सिफारिस गरेको कागजात र ऐलानी जग्गामा बसोवास भए चार किल्ला खुलेको हुनुपर्ने प्राधिकरणले जना...

  • बुटवलका यि किशोर ४६ दिनदेखि बेपत्ता, खोजि गरिदिन परिवारको अपिल

    बुटवल । बुटवलका एक किशोर ४६ दिनदेखि बेपत्ता छन् । बुटवल ११ कालिकानगरका १६ बर्षिय किशोर जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्पर्कविहीन भएका हुन् । जनका परिवारले छोराको खोजीमा प्रहरीले तदारुकता नदेखाएको गुनासो समत गरेका छन् । जनक बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ९ मा पढ्ने बिधार्थी हुन । विधालय...

  • वेश्यावृति गराएको आरोपमा तीन जना पक्राउ,१० देखि १५ वर्षसम्म कैद सजाय हुनसक्ने

    चितवन । वेश्यावृति गराएको आरोपमा चितवनमा तीन जना पक्राउ परेका छन् । एक होटलको अण्डरग्राउण्ड कोठामा युवतीहरुलाई जर्वजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका(२९ जुगेडीस्थित खोटाङ्ग सगरमाथा होटल एण्ड गे...

  • कोहलपुरको कफ्र्यू हट्यो, अवस्था शान्त उन्मुख

    कोहलपुर । एक १२ बर्षे छात्रालाई ट्रकले ठक्कर दिई घाइते भएपछि अशान्त बनेको बाँकेको कोहलपुर शान्त उन्मुख भएको छ । घटनापछि तनावपुर्ण बनेको कोहलपुरमा लगाइएको कफ्र्यू आजबाट हटाएको छ । कोहलपुर नगरपालिका ६ मा आइतबार बिहान १० बजेतिर स्कुले बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि अवस्था तनावपुर्ण भएको भन्दै स्थानिय प्रश...

  • कोहलपुर शान्त पार्न सर्वपक्षिय बैठक सुरु, कफ्र्यू यथावत

    बाँके । ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएको बिषयलाई लिएर हिजोदेखि अशान्त रहेको बाँकेको कोहलपुर शान्त पार्न सर्वपक्षिय छलफल सुरु भएको छ । कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत १२ बर्षिय प्रकृति चन्दलाई आइतबार ट्रकले ठक्कर दिएपछि अशान्त बनेको कोहलपुर शान्त पार्न सोमबार सर्वपक्षीय छलफल सुरू भएको प्रहर...

  • बोक्साको आरोपमा वडाध्यक्षलाई नै कालोमोसो र जुत्ताको माला,मलमुत्र खुवाउने प्रयास

    चितवन । बोक्साको आरोपमा चितवनमा एक वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाइएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै कालोमोसो र जुत्ताको माला लगाइएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते वडाध्यक्ष प्रजाको अहिले भरतपुर अस्पतालमा उपचा...

  • कोहलपुर शान्त हुन सकेन, बढ्दो आक्रोषपछि आज बिधालय पनि बन्द

    कोहलपुर । ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि अशान्त बनेको बाँकेको कोहलपुर अझै शान्त हुन सकेको छैन । घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीहरु उर्ग बनेपछि त्यहाँका बिधालय समेत आज बन्द गरिएको छ । प्रदर्शनकारीहरुले विद्यालयका गाडीहरुमा समेत तोडफोड गर्न थालेपछि स्थानिय विद्यालयहरु बन्द गरिएको प्रहरीले जनाएको छ । को...