कंचनपुर । मतदानको अघिल्लो रात कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कञ्चनपुर २ का उम्मेदवार योगेन्द्र बहादुर साउद रास्वपा छिरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर रास्वपा उम्मेदवार दीपक बोहरालाई जिताउने गरी पार्टी नै परित्याग गरेका छन् । परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय...
सुदूरपश्चिम
-
-
दीपेन्द्र र हर्मितको सानदार इनिङ्सले काठमान्डौंलाई हराउँदै सुदूरपश्चिम विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो । यस बर्षको पहिलो खेल जितेर विजयी यात्रा सुरुवात गरेको काठमाडौंलाई दोस्रो खेलमा सुदूरपश्चिले पछारेको छ । जितका लागि सुदूरपश्चिम...
-
छाउगोठमा सर्पदंसबाट महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउन निर्देशन
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा बसेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि त्यस्ता छाउगोठहरु भत्काउन निर्देशन दिइएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित निगालीमा महिनावारी हुँदा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको शुक्रबार राती सर्पले टोकेर मृत्यु भएपछि नगरपालिकाको १५ दिनभित्र त्यस्ता छाउगोठहरु भत...
-
गेटा आँखा अस्पताल मार्तडीका प्रमुख नै खैरो हेरोइनसहित पक्राउ
कैलाली। गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नै लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । आज दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा अस्पताल प्रमुख नेत्र सहायक अंकित कु. निगम बानियासहित दुई जनालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चेक जाँचका क्र...
-
पत्रकार मिश्रमाथि हातपातको सर्वत्र विरोध, महासंघद्वारा दोषीमाथि कारबाहीको माग
कैलाली । कैलालीका पत्रकार प्रकाश मिश्रमाथि समाचार लेखेकै कारण हातपात भएको भन्दै सर्वत्र विरोध भइरहेको छ । पत्रकार मिश्रमाथि भएको हातपातलाई लिएर पत्रकार संगठनहरु र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय लगायतले विज्ञप्ति निकाल्दै घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् । पत्रकारमाथि हातपात गर्नेलाई कारबाही ग...
-
‘गोर्खा मिडियामा सहकारीको पैसा गलत ढंगले आयो तर मेरो संलग्नता छैन्’
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा सहकारीको पैसा आएको बिषयमा आफ्नो संलग्नता नभएको दावी गरेका छन् । पार्टी कामका लागि आज कैलालीको धनगढी पुगेका सभापति लामिछानेले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गोर्खा मिडियामा गलत ढंगले सहकारीको पैसा आएको तर आफ्नो संल...
-
रञ्जिता श्रेष्ठको अर्को कार्वाहीः पार्टीका संसदीय दलका नेता चौधरी ३ महिनाका लागि निलम्बित
कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवम् पूर्वमन्त्री रञ्जिता श्रेष्ठले पार्टी निर्णय विपरीत जानेलाई कार्वाही गर्ने क्रम जारी राखेकी छन् । त्यसक्रममा आज मात्रै नाउपाका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बित गरेकी छन् । अध्यक्ष श्रेष्ठले चौधरीलाई यसअघि पठाएको स्पष्टीकरण च...
-
रेशम चोधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष, यस्तो छ टिम
कैलाली। थारु पहिचानवादी रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन् । नागरिक उन्मुक्ति पार्टीको कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महाधिवेशनले अध्यक्षमा रेशमसहित २५ सदस्यीय पदाधिकारी टिम समेत घोषणा गरेको छ । पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्य...
-
सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलन अघि गर्नुपर्ने कामहरु
सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न बिषयमा छलफल आवश्यक देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा गर्न लागेको विकास तथा लगानी सम्मेलनले देशका विभिन्न क्षेत्रलाई प्रभावित र उत्साहित बनाउन सक्नुपर्दछ । सम्मेलन हुनुअघि प्रदेश...
-
प्रधानमन्त्री प्रचण्डको खुलासाः सुदूरपश्चिमले देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको छ
कैलाली । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमले देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको बताएका छन्। कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमले ६ सय शय्याको शिक्षण अस्पतालसहित देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको बताएका हुन् । ...
- 1
- 2
- 3
- …
- 70
- Next Page »















