दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ५५ मिनेट जाँदा जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमल...
सुदूरपश्चिम
-
-
भारतीय पक्षबाट कंचनपुरमा नेपाली भूमि नापजाँचबारे रास्वपाले माग्यो संसदमा जवाफ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डीपी अर्यालले कंचनपुरमा भारतीय पक्षले एकतर्फी रूपमा नेपालको भूमि नाप जाँच गरेको भन्दै यसबारे सरकारको जवाफ माग गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका अर्यालले कंचनपुरको सीमा क्षेत्र नेपाली भूमीमा भारतीय पक्षले एकतर्फी रूपमा नेपा...
-
सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोडको बजेट
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याएको छ । शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको ...
-
‘सुदूरपश्चिम प्रदेशको नाम, ‘खप्तड थरुहट’ राखौं’
कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्न माग गरेको छ । आज प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै नागरिक उन्मुक्ती पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम फेरेर खप्तड थरुहट राख्न माग गरेका हुन्। प्रदेश सभाको लोगो ...
-
बुहारीको हत्या गरेर खाल्टोमा पुरेको आरोपमा कैलालीमा सासू–ससुरा पक्राउ
कैलाली । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या गरेको आरोपमा उनका सासु–ससुरासहित तनि जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कविताका ५२ वर्षीय ससुरा डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी र ज्वाईं नाता पर्ने भजनी ...
-
सांसद तामाङले गराए कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं। नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । कञ्चनपुर १ बाट निर्वाचित सांसद तामाङले आरक्ष पी...
-
हिमपहिरोमा परेका दुई महिलासहित तीन जनाको शव भेटियो
काठमाडौं । दार्चुलामा हिमपहिरोमा परेका मध्ये ३ जनाको शव भेटिएको छ । जिल्लाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएका ६ जना मध्ये ३ जनाको शव भेटिएको हो । हिमपहिरोमा पुरिएका अन्यको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । मृतकमध्ये एक जनाको मात्र ...
-
तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो
दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको प्रहरीले जनाएको छ । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा खसेर महाकाली नदीमा बेपत्ता ...
-
दार्चुलामा फेरि तुइनबाट खसेर एकजना बेपत्ता
दार्चुला । दार्चुलामा फेरि तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाकाअनुसार आज दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । भारत जाँदै गर्दा तुइनबाट खसेर नदीमा बेपत्ता भएका भण्डारीको खोजी कार्य भइ...
-
काँग्रेससहितको गठबन्धनको सत्ता यात्रा सुदूरपश्चिमबाट सुरु,मुख्यमन्त्री शाहलाई दुई तिहाइ बहुमत
कैलाली। एमालेसहितको पाँच दलीय गठबन्धन भत्काउँदै बनेको नयां आठ दलीय सत्तागठबन्धनको सत्ता यात्रा सुदुूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सत्ता गठबन्धनको सर्मथनमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभा बैठकमा दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहले आफ्नो दल का...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 70
- Next Page »














