• धनगढी विमानस्थल १ महिनासम्म आंशिक रुपमा बन्द

    कैलाली । आइतबारदेखि धनगढी विमानस्थल १ महिनासम्म आंशिक रूपमा बन्द गरिएको छ । विमानस्थल निमार्णको कामलाई पुरा गर्नका लागि विमानस्थल बन्द गरिएको हो । यसअघि पनि १ महिना मर्मतका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल बन्द भएपछि उडान प्रभावित हुने भएका छन् । धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरला...

  • सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का

    काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । भारतलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पले नेपालको सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का पुगेकोे हो । भूकम्प बिहान ७ः४५ बजे गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए । शाहका अनुसार अनुसार भारतको मु...

  • १२ वर्षीय बालिकालाई करणी गरेको अभियुक्तद्धारा स्वीकार

    अछाम । अछामको रामारोशन–४ की १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये नाम परिवर्तन श्यामले आफुले करणी गरेको स्वकार गरेका छन् । १४ वर्षीय ती बालकले बालिकासँग एकपटक यौनसम्पर्क राखेको स्वीकारेका छन् । प्रहरीमा उजुरी परेपछि १४ वर्षीय श्यामलाई कात्तिक ९ गते र १३ व...

  • अनसनरत डा.केशीको अवस्था जटिल,सुरक्षित ठाउँ लैजान अस्पतालको आग्रह

    काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । डडेल्धुरामा अनसन बसीरहेका केसीको स्वास्थ्य जटिल बन्दै गएको  अस्पतालले जनाएको छ । सात दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या भएकाले आफुले त्यसको उपचार गर्न नसक्ने भन्दै चिकित्सकले स...

  • विवादमा आएपछि राज्यमन्त्री रावलले दिए राजीनामा

    धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । पौने १६ करोड कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका छन् ।  महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुप...

  • पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ

    काठमाडौं । पेस्तोल र विस्फोटक पदार्थसहित बाजुरामा १६ जना पक्राउ परेका छन् । शुक्रबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको हो । प्रहरीले गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर बताउने ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एकनाले क...

  • १२ बर्षकै उमेरमा गर्भवती भएकी अछामकी पीडित बालिकालाई मन्त्री थापाले भेटिन

    काठमाडौं । महिला बालबालिका तथा तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले थापाथलीस्थीत प्रसुति गृहमा पुगेर अछामकी पिडित बालिकालाई भेटेकी छन् । आइतबार विहान ११ बजे प्रसुति गृहमा पुगेर उनले बालिकालाई भेटेकी हुन। सुस्त मनस्थितिकी १२ बर्षिय ति बालिकाको पेटमा २१ महिनाको बच्चा थियो । जसलाई विना अप्रेशन बेथा लाग्ने औषधीको प्...

  • बैतडीमा वडा सदस्य मृत भेटिए

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिका ३ का वडा सदस्य गणेश पार्की मृत भेटिएका छन् । उनी शुक्रबार मृत भेटिएका हुन् । उनको शव पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक फेला परेको प्रहरीले जनाएको छ । पार्की गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका थिए । उनको मृत्युको कारण थाहा नभएकाले अनुसन्धान भइरहेको प...

  • सातवटै प्रदेश प्रमुख को- को भए ? थापा पाउनुहोस

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार मध्यान्ह बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाई सिफारिस गरेको हो । जसअनुसार  काठमाडौंकी शर्मिला त्रिपाठी, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँ...

  • बझाङमा निर्माणाधिन सुरूङभित्र फसेका मजदूरको उद्धारका लागि हेलिकप्टर पठाइयो

    बझाङ । बझाङमा निर्माणाधिन जलविद्युत आयोजनाको सुरूङभित्र फसेका मजदूरको उद्धारका लागि हेलिकप्टरसहित तालिमप्राप्त सशस्त्र प्रहरी पठाइएको छ। जिल्लाको बुंगल नगरपालिका १ कालंगामा निर्माणाधिन उक्त सुरुङमा हिजो (आइतबार) दिउँसोदेखि फसिरेहका ४ जना कामदारको उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुर...