• दुर्घटनामा परी कैलालीमा एक महिलाको मृत्यु, एक घाइते

    कैलाली । कैलालीमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । मृत्यु हुनेमा गोदावरी नगरपालीका ९ कि मन्थरा खडायत रहेकी छन् । सोही ठाउँकी सुस्मा विक घाइते भएकी छन् । उनको अत्तरीयामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो गोदावरी नगरपालिका ८ स्याउले नजिक से...

  • अछाममा ट्याक्टरले तीन जना विद्यार्थीको ज्यान लियो, चार घाइते

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा लक्ष्मी साउद, रमेश साउद र काली साउद रहेका छन् । मृतक तीनै जना दशपल्ले माध्यामिक विद्यालयका विद्यार्थी हुन् । दुर्घटनामा घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकी...

  • सुदूरपश्चिममा बन्दको प्रभावः दुई वडा कार्यालयमा आगजनी, नगरपालिकामा बम विस्फोट

    धनगढी । विप्लव नेतृत्वको नेकपाले मंगलबार गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ । बन्दकर्ताले अछामका दुईवटा वडा कार्यालयमा आगजनी गरेका छन् । गएराति अछामको पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आगजनीबाट कार्यालयभित्र रहेक...

  • काठमाडौंबाट बझाङका लागि छुटेको बस दुर्घटनामा ३० भन्दा बढी घाइते, पाँचको अवस्था गम्भिर

    काठमाडौं । सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस दुर्घटनामा परेको छ । काठमाडौंबाट बझाङका लागि छुटेको बस बर्दियाको रम्भापुर नजिक आज बिहान दुर्घटनामा परेको हो । बस दुर्घटनामा परि ३० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार ...

  • रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाउन निर्देशन दिएका छन | डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका  चौधरी  बिरामी भएपछि  उनलाई अस्पतालमा भर्ना गर्दा उनको खुट्टामा लगाइएको नेलको तस्विर   बाहिरीएपछि  त्यसको चौतर्फी बिरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले नेल फुकाउन...

  • निर्मला हत्यामा पाँच प्रहरी विरुद्ध विशाल चौधरीद्धारा मुद्धा दायर (भिडियोसहित)

    कञ्चनपुर । प्रहरीले आफुलाई  हिरासतमा यातना दिएको भन्दै स्थानीय विशाल चौधरीले पाँच प्रहरी विरुद्ध मुद्धा दायर गरेका छन् । आफुलाई विना कारण हत्यारी हुँ भनाउनका लागि प्रहरीले यातना दिएको भन्दै चौधरीले मुद्धा दायर गरेका हुन् । उनले आफुलाई कुटपिट गर्ने तत्कालिन प्रहरी प्रमुख कुबेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष...

  • किन जलाए सुदूरपश्चिममा कांग्रेस र राजपाले रातो किताब

    काठमाडौं । विहिबार दिउँसो सुदूरपश्चिम प्रदेश सभाको गेटमै अनौठो दृश्यि देखिएको थियो । नेपाली पोशाकमा सजिएका महिला र पुरुष सांसदहरुले रोतो किताब जलाई रहेका थिए । सामान्यतया अरु दिनको भन्दा विहिबारको दृश्य फरक नै थियो । दृश्यबाटै थाहा हुन्थ्यो कि प्रदेश सरकारले ल्याएको बजेट प्रति सांसद कत्तिको सन्तुष्ट छने भन्ने कुरा ।...

  • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

    बझाङ । बझाङमा जिप दुर्घटनामा परी मृत्यु भएकाको सामुहिक अन्त्येष्टि गरिएको छ । सोमबार जिप दुर्घटनामा परी मृत्युभएकामध्ये ९ जनाको बुधबार सामुहिक अन्त्येष्टि गरिएको हो । दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले आ आफ्नो परम्पराअनुसार शव यात्रापछि दाहसंस्कार गरेका छन् । शवयात्रापछि दुर्घटनामा...

  • अपडेटः जिप दुर्घटनमा मृत्यु भएका सबैको सनाखत,घटनाको कारण यस्तो

    बझाङ। बझाङको डौठीमा भएको जिप दुर्घटना परि मृत्यु हुने सबैको सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका–१ का कलकबहादुर खड्का, उनका छोरा। यस्तै सोहि ठाँउका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, लक्ष्मी द्धाल र चालक सुरेन्द्र थापा रहेको वडा प्रहरी कार्यालय चैनपुरका सइ माहानन्द जोश...

  • बझाङमा जीप दुर्घटना ९ जनाको मृत्यु, ४ को अवस्था गम्भिर

    काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन...