काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भिषण हावाहुरीका परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ भने सय भन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेमा गोदावरी नगरपालिकाका विरबहादुर चौधरी र टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ । हावाहुरीका कारण कैलालीमा मात्रै...
सुदूरपश्चिम
-
-
कैलाली र कंचनपुरमा भिषण हावाहुरी, एक जनाको मृत्यु, दर्जनौं घाइते
कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा आएको भिषण हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परी दर्जनौं ब्यक्ती घाइते भएा छन भने सयौं घरका छानाहरु उडाएको छ । हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हुरीमा परी मोटरसाइकल र टिप्पर एक आपसमा ठोक्किदा मोटरसाइक...
-
यार्सा टिप्न गएका बालकको हिउँमा चिप्लेर मृत्यु
दार्चुला । दार्चुलामा यार्सा टिप्न गएका एक बालकको मृत्यु भएको छ । यार्सा टिप्न जाँदा हिउँमा चिप्लेर व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका १२ बर्षिय अनिष विष्टको मृत्यु भएकको प्रहरीले जनाएको छ । व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर करिब ५ सय मिटर...
-
करेन्ट लागेर विद्यार्थीको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ । २२ वर्षिय त...
-
कुन क्षेत्रमा कति बजेट छुट्याइयो ? थाहा पाउनुहोस
काठमाडौं । सरकारले आर्थिक वर्ष २o७६/0७७ को १५ खर्ब ३२ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । सरकारले विभिन्न शिर्षकमा उक्त बजेट प्रस्तुत गरेको हो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७...
-
कर्मचारी तलव बृद्धिः राजपत्र अनंकित २० र अंकित १८ प्रतिशत
काठमाडौं । सरकारले आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलव बृद्धि गरेको छ । बुधबार संघीय संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै कर्मचारीको १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाका अनुसार सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० ...
-
विद्यालयमा सेनेटरी प्याड निःशुल्क, दिवाखाजाका लागि ५ अर्ब ९५ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले सामुदायिक बिधालयप्रती आर्कषण बढाउनका लागि निुशल्क सेनेटरी प्याडदेखि दिवाखाजाको बजेट बृद्धी गरेको छ । देशका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा अबदेखि सेनेटरी प्याड निःशुल्क बितरण गरिने भएको छ । सरकारले आर्थिक वर्ष ०७६र७७ को बजेटमार्फत प्याड निःशुल्क बितरणका लागि यथेष्ट बजेट बिनियोजन गरिएको अर्थम...
-
महिनावारीसँग जोडिएका गलत संस्कार हटाउन आफैबाट सुरु गरौं – मन्त्री मगर (भिडियोसहित)
काठमाडौं । खानेपानी मन्त्री विना मगरले महिनावारीको नाममा गरिने विभेदलाई न्यूनिकरण गर्न राष्ट्रिय अभियान नै संचालन गर्नुपर्ने बताएकी छन् । महिनावारीको बेला महिलाले भोग्ने छाउगोठको पीडा र विभिन्न सामाजिक विभेद अन्तका लागि सरकारले नै विशेष पहल थाल्नु पर्ने बताइन् । छौटौं महिनावारी स्वच्छता दिवसको अवसरमा क...
-
मालपोत कार्यालयमा राखिएको टाइम बम सेनाद्धारा निक्रिय
कैलाली । कैलालीको जिल्ला मालपोत कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निक्रिय पारेको छ । मङ्गलवार बिहान करिब ७ बजे भेटिएको बम पौने करिब अढाई घण्टापछि नेपाली सेनाको टोलीले निक्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीको बेराडाडीस्थित सेनाको ब्यारेगबाट गएको सेनाको डिस्पोजक टोलीले बम निस्कृय...
-
महिनावारी हुँदा ५० प्रतिशत छात्रा अझै विद्यालय जादैनन्, शहरमै विभेद
काठमाडौ । महिनाबारीलाई मर्यादित बनाउनका लागि सरकारले नै विशेष पहल गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बिशेषगरी, पश्चिम नेपालमा महिनावारी (छाउपडी) कै कारण यौन हिंसादेखि महिलाको अकालमै मृत्यु हुने गरेकाले यसमा सरकारले बिषेश योजना बनाएर अघि बढ्नुपर्नेमा उनिहरुले जोड दिएका हुन । छौटौं महिनावारी ...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 70
- Next Page »













