काठमाडौँ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन । कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । मु...
सुदूरपश्चिम
-
-
आइडल दाबेदार रवि वडं ‘टप ९’ मा पुग्न सफल
काठमाडौं । नेपाल आइडल सिजन २ का आइडल दाबेदार रवि वडं प्रतियोगिताको उत्कृष्ट ९ मा पर्न सफल भएका छन् । एपि वान टिभीद्धारा आयोजित तथा प्रसारित नेपाल आइडल २ को उत्कृट १० बाट रवि दर्शकको भोटका आधारमा उत्कृष्ट ९ मा पर्न सफल भएका हुन । आइडलको प्रतिस्र्पधामा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी कञ्चनपुरका रविले गाला राउण्डमा भ...
-
३६५ जना कलाकारद्धारा विश्व किर्तिमान रेकर्ड, सुदूरपश्चिमेली पनि सहभागी
काठमाडौँ — नेपाली कलाकारहरुले नयाँ विश्व किर्तिमान रेकर्ड गरेका छन् । दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त एतिहासिक कार्यक्रममा नेपालका पुर्बदेखि पश्चिमसम्मका चर्चित कलाकारहरुले सामुहिक स्वरमा गीत गाएर उक्त किर्तिमान कायम गरेका हुन । किर्तिपुरस्थित क्रिकेट मैदानमा बिहीबार आयोजित ...
-
निर्मला हत्याकाण्डको ७१ दिनपछि सरकारी प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । कंचनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ७१ औ दिनमा हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि सरकारद्धारा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन आइतबार साँझ सार्वजनिक गरिएको हो । गृह मन्त्रालयको वइबसाईटमार्फत ३७ पेजको प्रतिबेदन सा...
-
कैलालीमा सत्र सय महिला आत्मरक्षा सीप सिक्दै
धनगढी । कञ्चनपुरमा एक किशोरीको बलात्कारपछि भएको हत्याका कारण त्रास देखा परेको सुदुरपश्चिम प्रदेशमा महिलालाई आत्मरक्षाको कला सिकाउन सात दिने शिविर शुरु भएको छ। धनगढीमा आयोजित उक्त शिविरमा १७ सय किशोरी, युवती र महिला सहभागी छन्। आयोजक राष्ट्रिय गोजुरियो कराते डो संघले देशभरका १० हजारभन्दा बढी महिलालाई प्रशिक्षित गर्न त्...
-
‘नाकका फुलीलाई कमजोर नसम्झनुस काँधका फुली झार्न कुनै आइतवार लाग्नेछैन’ – सावित्री सुवेदी (भिडियोसहित)
कंचनपुर । काठमाडौंमा पेटिकोट आन्दोलन गरेर चर्चामा आएकी सावित्री सुवेदीले नारीलाई कमजोर नम्झन चेतावनी दिएकी छन । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ बर्षिया निर्मला पन्तको न्यायका लागि कंचनपुर पुगेकी सुवेदीले भनिन, ‘नारीका नाकका फुलीलाई कमजोर नसम्झनुस, डिआइजीका काँधका फुली झार्न कुनै आइतवार लाग्नेछैन ।’ दिनप्रती दि...
-
ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बयोवृद्वा बलात्कृत
डोटी । जघन्य अपराधका रुपमा मानिएको बलात्कार घटना यसरि घटिरहेका छन की, जुन पत्याउन पनि गारो भइरहेको छ । निर्मला पन्त बलात्कार हत्याकाण्डले न्याय नपाइरहको अवस्थामा सुदूरपश्चिम प्रदेशकै डोटीमा एउटा अपत्यारिलो बलात्कारको घटना भएको छ । ज्येष्ठ नागरिक दिवसकै दिन सोमबार बिहान बडिकेदार गााँउपालिकी एक ७४ वर्षीया बयोवृद्वा बलात...
-
निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको पुर्बमन्त्रीको ठोकुवा
डोटी । कांग्रेस नेता तथा पुर्बमन्त्री वीरबहादुर बलायरले निर्मला पन्तका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको ठोकुवा गरेका छन् । निर्मला हत्याकाण्ड घटनाक्रमको सुरुवात र जरो बम दिदीबहिनी भएकाले उनिहरुलाई नै हत्यारा थाहा हुने नेता बलायरको दाबी छ । सूदुरपश्चिम प्रदेशको डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस...
-
निर्मलाको न्याय हराएकै हो त ? यसरि फेरि सम्भव छ अनुसंन्धान !
निर्मला बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । आशंका गरिएका यी तीनैजनाको डिएनए निर्मलाको ‘भेजिनल स्वाब’सँग मेल नखाएपछि सार्वजनिक टिप्पणी हुन थालेको छ, के यो प्रकरण ‘नो वान रेप्ड एन्ड किल्ड निर्मला’मा गएर टुंगिन लागेको हो त...
-
बलात्कारका घटना बढ्या बढेई, सुदूरपश्चिममा फेरि सामुहिक बलात्कार
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको कंचनपुरमा भएको निर्मला हत्याकाण्डले सिंगो देश नै रन्थनिएका बेला फेरि अर्को बलात्कारको घटना सार्बजनिक भएको छ । डडेल्धुराको भित्रीमधेसमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । जिल्लाको पशुराम नगरपालिकाकी ति किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्...















