• छवि र शिल्पाको विवाद मिल्यो, छवीले माफिमागे शिल्पाले स्वीकार गरिन्

    काठमाडौं । नायिका शिल्पा पोखरेल र निर्माता छवी ओझाको विवाद सहमतिमा टुंंगिएको छ । नायिका पोखरेलले आफ्नै श्रीमान् ओझाबाट पिडित भएको भन्दै दिएको उजुरी छलफलबाट सहमतिमा टुंगिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुमा दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । अबदेखि ओझाले पोखरेलको सुरक्षामा आँच नपुग...

  • झापामा मोबाइल चार्ज गर्दा एक जनाको मृत्यु

    झापा । मोबाइल चार्ज गर्दा विद्युतीय करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका १ घर भई झापाको गौरादहमा मामाघरमा बस्दै आएका रोशन महतो रहेका छन् । ६ वर्षीय रोशनको मोबाइल चार्ज गर्न लाग्दा मोवाइबाटै करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...

  • भोजपुर गोलीकाण्ड बारे विप्लवको भनाई, प्रतिरोध गर्दा नीरकुमारको मृत्यु

    काठमाडौं । भोजपुरमा विप्लव समूहले चलाएको गोली लागेर प्रहरी जावनको मृत्यु भएको विषयमा विप्लवले आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहिबार विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेको हो । सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राईको मृत्...

  • छोरीको हत्यापछि विछिप्त दुर्गादेवीले पाइन नगरपालिकामा जागिर, विद्यालयमा निर्मलाको स्मृति पार्क

    कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो । पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभि...

  • चिर्पटले हानेर ठुलो बुवा र ससुराको हत्या

    अछाम । एक युवकले चिर्पटले हानेर आफ्नै ठुला बुवा र ससुराको हत्या गरेका छन् । मंगलबार राती दुबै जनाको एकैपटक हत्या गर्ने युवा अछामका हुन् । अछामको मंगलसेन नगरपालिका–१ कुन्तिवण्डालीको ढुंगानी गाउँका २७ वर्षीय प्रेम कुमार साउदले उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रेमले उनीहरु सुतिरहेका बेला राति १ बजेतिर ठूलो...

  • डडेल्धुरामा बन्यो आलु चिप्स बनाउने उद्योग

    डडेल्धुरा । डडेल्धुरामा आलु चिप्स बनाउने उद्योग सञ्चान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत उद्योग सञ्चालन गरिएको हो । डडेल्धुरामा आलु धेरै नै उत्पादन हुन्छ । आलुको उत्पानाका लागि संभाव्यता अध्ययन गरेर प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना अन्तरगर्त आलु सुपर जोन बनाइएको छ । जिल्लामा उत्पादन ह...

  • सझा यातायातले सुरु गर्यो रात्रिकालिन सेवा, कहाँ कहाँ चल्छन् हेनुहोस्

    काठमाडौं । काठमाडौं उपत्यकामा साझा यातायातले रात्रिकालीन बस सेवा सुरु गरेको छ । मंगलबारबाट तीनवटा रुटमा राति १० बजे सम्मका लागि सेवा सुरु गरेको हो । राति १० बजेसम्म चल्न बस न्यूरोड गेटबाट टिचिङ हस्पिटल हुँदै नारायण गोपाल चोक–नयाँ बसपार्कमा बस सेवा सुरु गरेको हो । त्यसैगरी न्यूरोड गेटबाट नयाँ बानेश्वर–एयरपोर्ट–चाव...

  • धर्ती माता छुटिन ५० हजार धरौटीमा

    काठमाडौं । आफुलाई धर्ती माता नाम दिएर युवतीलाई अभद्र व्यवहार गर्ने विष्णु कंवर धरौटीमा छुटेकी छन् । केही समय पहिले काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भन्दै प्रहरीले दुई वटा मुद्दा चलाए पनि उनलाई घरौटीमा छोडेको हाे । मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले ...

  • अख्तियारद्धारा त्रिविमा गोल्ड मेडल बेच्नेलाई कारवार्हिका लागि मुद्धा

    काठमाडौं । त्रिविमा गोल्ड मेडल बेच्नेलाई कारवार्हिका लागि मुद्धा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको अंक फेरबदल गरी गोल्ड मेडल ल्याएकाे बनाउने विरुद्ध मुद्धा दर्ता गरेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दू...

  • विप्लव समूहले हुम्ला र मुगुका केही स्थानीय तहमा तालाबन्दी

    हुम्ला । विप्लव समूहले हुम्ला र मुगुका केही स्थानीय तहमा तालाबन्दी गरेको छ । स्थानीय तहमा दलाल र भ्रष्टचारी बढेको भन्दै तालाबन्दी गरिएको हो । दलाल पुँजिवादी संसदीय व्यवस्था अन्त्य गरौं, सामाजिक दलाल पुँजिवादी सरकार खारेज गरौ भन्ने नारा दिएको पम्पलेट टाँसेर स्थानीय तह बन्द गरिएका छन् । हुम्लाको ताँजाकोट गाउँपालीका...