वामदेवलाई राष्ट्रियसभा सदस्यमा मानोनित गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार