अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त


काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम गठबन्धन सरकारको सिफारिसमा खत्रीलाई राजदूत नियुक्त गरेकी हुन् ।

सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार