एकीकृत समाजवादीका नयाँ मन्त्रीको सपथ भोली


काठमाडौं । एकीकृत समाजवादीका नयाँ मन्त्रीको सपथ भोली हुने भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ भोली बिहान ११ बजे हुने राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार