तिमीलाई माया गर्ने मौका एकबार दिन्थ्यो भने
तिमी डोलीमा म घोडामा सवार हुन्थ्यो भने
आँहा ! कति सुन्दर हुन्थ्यो होला हैं जिन्दगी !
तिमी रानी मै राजा आफ्नै दरवार हुन्थ्यो भने ।।
-लकेश श्रेष्ठ
सिन्धुपाल्चोक
हाल, अमेरिका