काठमाडौं उपत्यकामा थप २१६ जनामा को रोना पुष्टि ६ भाद्र २०७७, शनिबार १६:२३ काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २ सय १६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा १ सय ३०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना रहेका छन् ।