२४ घण्टामा थप १८ सय बढी संक्रमित डिस्चार्ज


काठमाडौं । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत थप १ हजार ८ सय १८ जना कोरोना निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा उनीहरु घर फर्किएका हुन् ।

योसँगै अहिलेसम्म कोरोना निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ । पछिल्लो समय कोरोना संक्रमित निको हुने क्रम बढीरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार