एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव पनि सहभागि


काठमडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागि भएका छन् ।

तर, बरिष्ठ नेता माधवकुमार नेपाल समूह भने बैठकमा अनुपस्थित छ । माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर बैठक रोक्न आग्रह समेत गरेका थिए ।

एमाले केन्द्रीय कमिटीको यो बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछिको पहिलो हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार