• नरिवल बेच्नेलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही (भिडियोसहित)

    जनकपुरधाम । मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथी कारबाही सुरु भएको छ । जनकपुरस्थित जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने स्थानिय १६ बर्षीय रोशन चौधरीलाई कुटपिट गर्ने दुई प्रहरीमाथि कारबाही प्रकृया अघि बढाइएको हो। उक्त घटनाको विरोधमा स्थानीयबासीले सडकको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन ग...

  • संसदमा लक्ष्मणलाल कर्णको प्रश्नः नागरिकता विधेयक कहाँ हरायो ?

    काठमाडौ । सांसद लक्ष्मणलाल कर्णले संसदमा छलफलका लागि आएको नागरिकता विधेयक कहाँ हरायो भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद कर्णले अहिले पनि ५ लाख भन्दा बढि युवाहरु नागरिकता नपाएका कारण चरम बेरोजगारीको चपेटा परेको बताए । "नागरिकता विधेयक संसदमा आएको थियो कहाँ हर...

  • रौतहटमा अनुदानको मल खरीदमा ठगि

    रौतहट । सरकारले किसानलाई दिने अनुदानको मल खरीदमा कालोबजारी भएको छ । जिल्लामा स्थानीय निकायले लापरवाही गर्दा किसानलाई मल खरीदमा समस्या भएको हो । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् । किसानका अनुसार जिल्लाको १६ नगरपालिका र दुई ग...

  • रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

    काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने अर्थशास्त्रका शिक्षक हुन् । २०७४ सालको जेठ महिना, पानी परेको थिएन । सर्लाहीको मौसम असाध्यै गर्मीलो थियो । शाहले परीवारका साथमा वसेर टेलिभिजन हेरीरहेका थिए । यत्तिकैमा साहको फोनको घन्टी बज्यो । साँझ बजेको फोनको घन्टीले उनको जीवनमा ठूलै भुइँचालो ल्याइदियो...

  • प्रदेश २ मा विदैविदा, कृष्ण जन्माष्टमीमा पनि सार्वजनिक विदा

    जनकपुरधाम । प्रदेश २ ले केन्द्र सरकारले नराखेका विदा पनि सार्वजनिक विदामा मिलाउने गरेको छ । कसैले सार्वजनिक विदा हुनुपर्छ भनेर माग गर्दा अर्को दिन प्रदेश सरकारले विदा दिने गरेको हो । यसैबीच कृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा दिइने भएको छ । भदौ ६ गते शुक्रबारका दिन परेको कृष्ण जन्माष्टमीको प्रदेश सरकारले सार्व...

  • वीरगञ्जको तरकारी बजारमा विस्फोट, एकजना घाइते

    वीरगञ्ज । वीरगञ्जमा आज साँझ फेरि अर्को विष्फोट भएको छ । विष्फोटबाट परी बारा परवानीपुर गाउँपालिका वडा नं ५ का अमरजित प्रसाद पटेल घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पटेलको दाहिने खुट्टामा चोट लागेको छ । साँझ करिब साढे ७ बजे वीरगञ्ज महानगरपालिका वडा नं ९ घण्टाघर नजिकै रहेको तरकारी बजार...

  • सामाजिक सञ्जालमार्फत एमबिएसको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

    जनकपुर । सामाजिक सञ्जालमार्फत एमबिएसको प्रश्नपत्र आउट गर्ने ५ जना पक्राउ परेका छन् । जनकपुरका एक विद्यार्थीले सामाजिक सञ्जालमार्फत पश्नपत्र आउड गरेर फोटोकपी गराइरहँदा उनीहरु पक्राउ परेका हुन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले प्रश्नपत्र आउट गरेका थिए । प्रश्नपत्र आउट गरेको आरोपमा एक प...

  • मुस्लिम धर्मावलम्बीहरुले बकर इद मनाउँदै

    काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाइरहेका छन् । विश्वभर रहेका मुस्लिम समुदायहरुले विहानै मस्जिदमा गई नवाज पढ्दै प्रार्थनासहित एकअर्कालाई शुभकामना आदनप्रदान गरेर यो पर्व मनाइरहको छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने मुस्लिम धार्मिक परम्परा छ । नेपाली मुस्लिमहरुले पनि यस पर...

  • वीरगञ्जमा दुई जनाबीच विवाद हुँदा गोली चल्यो

    वीरगञ्ज । दुई जनाबीच विवाद हुँदा वीरगञ्जमा गोली चलेको छ । बाटो छेउको पर्खाल निर्माणको विषयमा वीरगञ्ज महानगरपालिका १८ का स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएका हुन् । प्रहरीले गोली चलाउने साहका छोरा र मोहन साहलाई पक्राउ गरेको छ । साहका छोराले घरमा राखेको बन्दुक लगेर पड्काएको बताइएक...

  • संसदमा राजेन्द्र महतो कड्किएः ‘मेरो मानहानी भयो सरकारले माफी माग्नुपर्छ, (भिडियोसहित)

    काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले आफ्नो नगरिकता खारेजीबारे अफवाह फैलाएको भन्दै आपत्ती जनाएका छन । राजपाका अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद महतोले सरकारले जानि जानि आफुबारे गलत हल्ला फैलाएको आरोप समेत लगाए । सोमबार प्रतिनिधी सभामा बोल्दै उनले भने, "सरकारका प्रवक्ताले भने राजेन्द...