• राजपा र समाजवादी पार्टीबीच एकता हुँदै

    धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीबीच एकता हुने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई पार्टीबीच एकता हुने बताएका छन् । बुधबार जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकत...

  • कृषि विकास बैंक चोरीका मुख्य योजनाकार अफ्रिकन ‘काले’

    काठमाडौं । कृषि विकास बैंक चोरीका मुख्य योजनाकार अफ्रिकी मुलका "काले" भनिने पिटर रहेको खुलेको छ । बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको मुख्य योजनाकार पिटर नै भएको प्रहरीले दावी गरेको छ । प्रहरीका अनुसार उनी भारतको मम्बईमा बस्दै आएका छन् । उनकै मुख्य योजनामा बैंकमा चोरी भएको प्रारम्भिक अनुसंनधान...

  • सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा–गगन थापा

    जनकपुर । सांसद गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । मङ्लवार जनकपुरमा संचारकर्मीहरुसंग बोल्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद थापाले प्रदेश नम्बर २ को सरकारतर्फ संकेत गर्दै यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री समेत रहेका समाजवादी...

  • घाँटी रेटिएको अवस्थामा युवकको शव भेटियो

    वीरगञ्ज । पर्सामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव बिन्दवासिनी गाउँपालिका ५ हासवास्थित पुल नजिकै खाल्डोमा फेला परेको हो । सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न नसकेको र प्रहरीले प्...

  • ‘जनताको आशा र भरोसा अझै बढ्यो, अबको ५० वर्ष कम्युनिस्ट सरकार,–प्रचण्ड

    झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपालमा अबको ५० वर्ष कम्युनिस्ट सरकारले शासन गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेकाले अबको ५० वर्ष कम्...

  • झण्डाको बिषयमा रौतहटमा दुई समुहबीच झडप, प्रहरीद्धारा ३० राउण्ड हवाइफायर

    रौतहट । मुस्लिम समुदायले राखेको झण्डाको बिषयमा रौतहटमा दुइ समुहबीच झडप अवस्था तानवपुर्ण भएको छ । झडपले उग्ररुप लिएपछि प्रहरीले ३० राउण्ड हवाइफायर र ३२ सेल भन्दाबढी अश्रुग्यास प्रहार गरेको छ । रौतहटको राजपुर–६ कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर झपड भएको बुझिएक...

  • मोटरसाइकल दाइजो नदिएको निहुँमा महिलाको हत्या

    रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा एक महिलाको हत्या गरिएको छ । रौतहटको राजपुर नगरपालिका- ७ अकोलवाकी २५ वर्षीया सन्जु देवीलाई दाइजो नल्याएको भन्दै हत्या गरिएके हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्ने गरेको खुल्नमा आए...

  • प्रेम नगरेको भन्दै किशोरीमाथि एसिड प्रहार, एकजना पक्राउ

    काठमाडौँ । आफुलाई प्रेम नगरेको भन्दै वीरगञ्जमा एक किशोरीमाथि एसिड प्रहार भएको छ । शुक्रबार बिहानै करिब ६ बजेतिर बिधालय पोसाकमै रहेकी १५ वर्षीया किशोरीमाथि एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ मामा घरमा ...

  • नगरपालिकाको कार्यालय सार्ने विषयमा विवाद हुँदा ज्यानै गयो

    जनकपुर । जनकपुरमा एक नगरपालिकाको कार्यालय सार्नेक्रममा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएका स्थानिय ५५ वर्षीय तपेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परी घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको ...