कपिलवस्तु । कपिलवस्तुमा खेतमा पानी लगाउने विषयमा भएको विवाद झडपमा परिणत भएपछि ५ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको महाराजगञ्ज नगरपालिका ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन, ७५ वर्षीय सलिम गद्दी, ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया रहेका छन् । महाराजगञ्जमा आफ्नो खेतमा पानी लगाउने पाल...
प्रदेश ५
-
-
रुपन्देहीमा थपिए ६३ जना नयाँ संक्रमित
बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा थप ६३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जना रहेका छन् । ...
-
२४ घण्टामा थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीका ४ वर्षे बालिका, गोरखाका ६५ र रुपन्देहीका ६८ वर्षीया महिला, झापाका ४६, रौतहटका ४० चितवनका ७८ र भक्तपुरका ७७ वर्षीया पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको स्वास्थ्य...
-
चितवनमा थप एक जना कोरोना सक्रमितको मृत्यु
चितवनमा । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुरका ७८ वर्षीय पुरुष रहेका छन् । भदौ २ गते कोरोना संक्रमणपछि भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ...
-
चितवनमा संक्रमित बढ्दै, थप ५३ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट थप ५३ जनामा कोरोना पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छ...
-
सर्पको टोकाईबाट अर्घाखाँचीमा एक जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शितगगांमा नगरपालिका ५ जुकेनाका ३५ वर्षीय यम बहादुर बेल्बासे रहेका छन् । शनिबार राति सर्पले टोकेपछि उनको उपचार नपाई आइतबार बिहान मृत्यु भएको बताइएको छ । उनलाई आइतबार बिहान सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बु...
-
जिल्ला प्रवेशमा केहि सर्तसहित गुल्मीमा आजबाट हटाइयो निषेधाज्ञा
गुल्मी । गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै भदौ ७ गतेदेखि जारी गरिएको निषेधाज्ञा आजबाट हटाइएको हो । जिल्ला भित्र निषेधाज्ञा हटाइए पनि जिल्ला प्रवेश भने कडा पारिएको छ । बाहिर जिल्लाबाट जिल्ला प्रवेश गर्नेले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । रिर्पोट नेगेटिभ आएकाल...
-
चितवनमा थप २६ जनामा कोरोना पुष्टि
चितवन । पछिल्लो २४ घण्टामा चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको हो । जसमा चितवनका १५, भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ जना रहेका छन् । पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको छ ।...
-
भक्तपुर र चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । भक्तपुर र चितवनमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ गठ्ठाघरकी ६४ वर्षीया महिला र चितवनमा हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याइएकी भक्तपुरकी महिलाको परीक्षण गर्दा कोरोना देखिए...
-
कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ३ पुरुष रहेका छन् । मृतक ललितपुरका ६५ , बाराका २३, पोखराका ३२, रुपन्देहीका ७० र बाँकेका ७० वर्षीया महिला रहेकी छन् । त्यस्तै काठमाडौंका ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीया पुरुष रहेका छन् । योसँगै कोरोनाबाट ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 44
- Next Page »














