बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुष रहेका छन् । भदौ १५ गते कोरोना संक्रमणपछि १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत उनको गएराति उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । ...
प्रदेश ५
-
-
विनोद चौधरी संक्रमण मुक्त भएसँगै चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि
बर्दिया । चौधरी ग्रुपका मालिक विनोद चौधरी कोरोना संक्रमण मुक्त भएसँगै उनको ग्रुपका ४२ जनामा कोरोना देखिएको छ । चौधरी ग्रुपको बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा रहेको प्रयोगशामा गरिएको परीक्षणमा आज ४२ जनामा कोरोना पुष्टि भएको बताइएको छ । यस...
-
केही खुकुलो सहित रुपन्देहीमा भदौ २८ सम्म निषेधाज्ञा थपियो
बुटवल । रुपन्देहीमा भदौ २८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । उद्योगीहरुले लकडाउनको विरोध गर्ने चेतावनीपछि केही खुकुलो सहित निषेधाज्ञा थप गरिएको हो । शनिबार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको...
-
चितवनमा थप २८ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि भएको हो । भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ। चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतप...
-
काठमाडौंका ३ सहित कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो
काठमाडौं । काठमाडौंका ३ जना सहित पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको स्रख्या २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७, २२ र चितवनका ३५ वर्षीया...
-
कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया महिला र सिन्धुलीका ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीया पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु...
-
कोरोनाबाट २४ घण्टामा थप १२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । ६ महिला र ६ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिलामा चितवनका ५५, १८ वर्षीया, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया र कपिलवस्तुका ६० वर्षीया रहेका छन् । त्यस्तै पुरुषमा बाराका ९७ वर्षीया, चितवन...
-
शिक्षकबाट बलात्कृत भएकी किशोर वेपत्ता
सल्यान । निजी विद्यालयका शिक्षकबाट बलात्कृत भएकी एक किशोरी वेपत्ता भएकी छन् । सल्यानको बागचौर निवासी अन्दाजी १५ वर्षकी ती किशोरी भदौ १२ गतेदेखि वेपत्ता भएकी हुन् । ती किशोरीले साउन ८ गते बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका फाउन्डर र शिक्षक ३१ वर्षीय रामचन्द्र केसीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी ...
-
बारा र नवलपरासीका थप दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बारा र नवलपरासीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिला र बाराको सम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्ध रहेका छन् । उनीहरु दुबै जनाको कोरोना संक्रमणपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।...
-
मृत्युपछि कोरोना देखिएका पुरुषको परिवारका १५ जनामा कोरोना पुष्टि
रुपन्देही । मृत्यु भइसकेपछि स्वाब परीक्षण गर्दा कोरोना देखिएका एक पुरुषको परिवारका थप १५ जनामा कोरोना पुष्टि भएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकामा भदौ ६ गते मृत्यु भएका पुरुषका परिवारका १५ जनामा परीक्षण गर्दा कोरोना देखिएको हो । मृत्यृ भएका ५३ वर्षीय पुरूषका परिवारका सदस्य, घरमा काम गर्ने कामदार र गाडी चालकसमेत...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 44
- Next Page »














