• चितवन २ मा रविको अग्रता

    चितवन । चितवन २ मा भएको उपनिर्वाचनको मतगणनामा रवि लामिछानेले अग्रता बढाएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले १ हजार १५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानाएको छ । इच्छाकामना वडा...

  • लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्यो

    रूपन्देही । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सरकार ढलेको हो। संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागेका थिए । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा मुख्यमन्त्री गि...

  • प्रशासनले बुटवलको भाइरल ‘जेल रेष्टुरेन्ट’ बन्द गरायो,जहाँ यस्ता गतिविधि हुन्थे

    बुटवल । सामाजिकसंजाल टिकटकमा भाइरल भएको रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ । आमनागरिकको जीवनमा नराम्रो प्रभाव पार्ने गरी रेष्टुरेन्ट सजाइएको भन्दै प्रसाशनले बन्द गराएको हो । रेष्टुरेन्टमा असारधारण गतिविधि र दृश्य देखिएकोले अर्को आदेश नभएसम्मका लागि...

  • आउँदा दुई / तीनवटा चुनावसम्मै गठबन्धन रहन्छ– प्रधानमन्त्री देउवा

    चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदा दुई / तीनवटा चुनावसम्म वाम-लोकतान्त्रिक गठबन्धन रहने बताएका छन् । आज चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले धेरै दुख र मिहिनेतपछि महान लक्ष्य लिएर वाम-लोकतान्त्...

  • आज चितवनमा देउवा, प्रचण्ड र माधवले वृहत चुनावी सभालाई संवोधन गर्दै

    चितवन । सत्ता वाम–गठबन्धनका तीन शिर्ष नेताहरुले आज चिततवनको चुनावी सभालाई संवोधन गर्दैछन । आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै सत्ता वाम–गठबन्धनले संयुक्त रुपमा आयोजन गरेको चुनावी सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले स...

  • कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

    काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत यसवर्ष ४ हजार १७९ जनाले नियमितत...

  • अब नेपालमै सामसुङ टिभी बन्ने, मन्त्री बडुले गरे फ्याक्ट्री शिलान्यास

      काठमाडौं । विश्व विख्यात बहुराष्ट्रिय कम्पनी सामसुङले अब नेपालमै टिभी उत्पादन गर्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा सामसुङ टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि उक्त फ्याक्ट्रीले टिभी मात...

  • विदेशी लगानीमा खोलिएको कल सेन्टरमा प्रहरी छापा,डेढ सय युवायुवती पक्राउ

    बुटवल । रुपन्देहीको बुटवलमा विदेशी नागरिकको लगानी खोलिएका कल सेन्टरमा प्रहरीले छापा हानेर डेढ सय युवायुवतीलाई प्रक्राउ गरेको छ । ठगी धन्दा गरिरहेको आरोपमा प्रहरीले जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.२ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई फत्राउ गरेको छ । त्यस्तै जानकीनगरमा ...

  • मेयर रेनुले चितवनको समग्र विकासका लागि प्रधानमन्त्रीसँग गरिन महत्वपुर्ण छलफल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुरमहानरकी मेयर रेनु दाहालले चितवनको समग्र विकासका लागि छलफल गरेकी छिन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्दै मेयर दाहालले चितवनको दीर्घकालिन विकासका लागि महत्वपुर्ण विषयगत छलफल गरेकी हुन् । छलफलमा मेयर दाहालले चितवनको भरतपुर एयरपोर...

  • लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन

    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त...