बाँके । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् ।बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार उनीहरु आज (शुक्रबार) डिस्चार्ज भएर घर फर्केका हुन । उनीहरुको पछिल्लो २४ घण्टामा दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा। प्रकाश थापाले जानकारी दिए ।...
प्रदेश ५
-
-
थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७
काठमाडौं । शुक्रबार विहानै थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, भतपुर, सर्लाही, रुपन्देशी र कपिलवस्तुमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । ...
-
थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो
काठमाडौं । बिहीबार साँझ थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका दुई जना कपिलवस्तुका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ की ४२ वर्षीय महिला र कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण प...
-
दाङका नयाँ सक्रमित चार दिनअघि भारतबाट आएका थिए
दाङ । दाङमा बिहीबार बेलुका कोरोना सक्रमण पुष्टि भएका व्यक्ति चार दिनअघि भारतबाट आएको खुलेको छ । उनी जेठ चार गते ३२ जनासँगै कपिलवस्तुको कृष्णनगर नाका हुँदै दाङ पुगेका थिए । उनी दाङको घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय पुरुष हुन् । उनलाई घरमा पुगेपछि मानव आश्रम सेवा केन्द्र कुइरेपानीमा निर्मित क्वारेन्टिनमा लगेर र...
-
थप ९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३
काठमाडौं । नेपालमा थप ९ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको बिहीबारको नियमित मिडिया ब्रिफिङ अनुसार संक्रमित हुनेमा रुपन्देहीमा २७ बर्षीय १ जना र झापामा ८ जना रहेका छन् । यि सबै संक्रमित पुरुष नै रहेका छन् । झापामा भेटिएका संक्रमितहरु १७ वर्षीय एकजना, १८ वर्षीय दुइजना, २० वर्षीय दुई जना र २३, ५२, ५५ वर...
-
कोरोना कहरकाबीच अम्पुन चक्रवातको चेतावनी, यस्तो हुनसक्छ तीन दिनसम्म
काठमाडौं । कोरोना भाइरसको पीडामा रहेका बेला अम्पुन चक्रवात (तिर्व हावाहुरी र वर्षा) ले नोक्सान पुर्याउन सक्ने बताइएको छ । बंगालको खाडीमा विकसित भएको शक्तिशाली अम्पुन चक्रवातले नेपालमा पनि नोक्सान पुर्याउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । उक्त चक्रवात आज दिउँसो मात्रै बंगलादेशसहित भारतको पश्चिम बंगाल उडिसा राज्...
-
थप २५ जनामा कोरोना भेटिएको मन्त्रालयद्धारा पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो
काठमाडौँ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटअनुसार थप २५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवरपरासीमा १ जना रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी द...
-
‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन । नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले ...
-
थप १५ जनामा कोरोना संक्रमण देखियो
काठमाडौं । मंलगबार थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा ११ र कपिलवस्तुमा ४ गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश १ मा संक्रमण देखिएकामा झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। त्यस्तै कपिलवस्तुको मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरु...
-
सोमबार राति थप १८ जनामा संक्रमण भेटिएसंगै सातै प्रदेशमा कोरोना फैलियो, संक्रमित संख्या ३७५
काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकेमा थप १२ सहित धनुषा, खोटाङ, दैलेख र सुनसरीमा गरी १८ जना नयां संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार राती मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनाका १२ जना पुरुष, दैल...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 44
- Next Page »








