काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयद्धारा गरिएको नियमित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार बाँकेमा थप ४७, मोरङ बिराटनगरमा १, गुल्मीमा १ जना र धुलिखेल अस्पतालमा ४ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । बाँकेमा भे...
प्रदेश ५
-
-
बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण भेटियो
काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण भेटिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यो विषयमा थप विवरण केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने बताइएको छ । यसअघि हिजो मात्रै बाँकेको नरैनापुर...
-
कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु, मृत्यु हुनेमा भारतबाट आएका बाँकेका २५ वर्षीय पुरुष
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके नरैनापुर-५ नयाँबस्तीका २५ वर्षीय पुरुष रहेको आइतबार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनको आज बिहान ६ः४० बजे मृत्यु भएको प्रवक्ता देवकोटाले पुष्टि गरे । बैशाख ३० ...
-
क्वारेन्टाइनमा बसेका युवाको मृत्यु, रिपोर्ट आउन बाँकी
बाँके । क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नरैनापुर ५ नयाँ बस्तीका २५ वर्षीय युवा रहेका छन् । बैशाख ३० गते भारतबाट आएका उनी नरैनापुर गाउँपालिकाको दीपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका थिए । उनको आइतबार बिहान मृत्यु भएको स्थानीयले बताएका छन् । क्वारेन्टाइनमा उन...
-
नेपालमा आज एकैदिन १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८१
काठमाडौं । नेपालमा आज (शनिबार) एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आज दिइएको विभिन्न अपडेटअनुसार नेपालमा आजमात्रै १३ जनामा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुमा ३, महोत्तरीमा २, बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ र धनुषामा २ जनामा कोरोना स...
-
बर्दियाका कोरोना संक्रमित कालीमाटीका मासु व्यापारी, काठमाडौंमै उपचार
बर्दिया । कोरोना संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष कालीमाटीका व्यापारी भएको खुलेको छ । बर्दियाको गुलरिया नगरपालिका ११ लालपुरका उनी कालीमाटीमा राँगाको मासु बेच्ने गरेको खुलेको हो । गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं गएका उनको काठमाडौंमा कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा उनको रिपोर्ट पोजिट...
-
थप ३ जनामा कोरोना, संक्रमित संख्या २७६
कपिलवस्तु। नेपालमा थप ३ जनामा संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ बर्षीय पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ । आज बि...
-
नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटियो
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । नयाँ संक्रमित दाङ, उदयपुर, पर्साका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ६७ पुगेको छ । आज भेटिएका नयाँ संक्रमित काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३...
-
‘लकडाउन’ उल्लंघन गर्ने सांसदलाई प्रहरीले फर्कायो
चितवन । लकडाउन उल्लंघन गर्ने सांसदलाई प्रहरीले फर्काइदिएको छ । शुक्रबार बिहान प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले बाटोबाटै फर्काइदिएको हो । सासद कनौडियालाई चितवनको नारायणी पुलबाट डिउटी रहेका प्रहरीले फर्काइदिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए । ने...
-
भारतको क्वारेन्टाइनमा रहेका ५ सय जनालाई जमुनाहा नाकाबाट नेपाल ल्याइयो
नेपालगञ्ज । भारतका विभिन्न ठाउँको क्वारेन्टाइनमा रहेका करीब पाँच सय जनालाई नेपाल ल्याइएको छ । नेपालगञ्जको जमुनाहा नाकाबाट उनीहरुलाई नेपाल ल्याइएको हो । सीमा नाका नजिकै भारतको बहराइच र आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको नेपालगञ्ज प्रशासनले जनाएको छ। करीब पाँच सय जनाको जमुनाहा नाकाबाट नाम र ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 44
- Next Page »









