• घटनामा संलग्न ७ जना पक्राउ

    काठमाडौं । लागूऔषध सम्बन्धी कारोबारोमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार विहान लागूऔषध सहित ७ जनालाइ बाँकेको नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको लागूऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो । भारतबाट नेपालगञ्ज...

  • औषधी कम्पनीमा आगलागी हुँदा करोडौंको क्षती

    रुपन्देही । रुपन्देहीस्थित एक औषधी उद्योगमा भीषण आगलागी हुँदा करोडौं क्षती भएको छ । सोमबार अपराह्नतिर जिल्लाको ओमसतिया गाउँपालिका १ खुन्सामा रहेको एसियन फार्मास्युटिकल्स प्रालिमा आगलागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जनकारी दिए । आगलागीस्थलमा समयमै दमकल नआउँदा करोडौंको सा...

  • प्रहरी नै बलात्कारको आरोपमा पक्राउ

    नवलपरासी । समाजमा शान्ती सुरक्षा दिने जिम्मेवारी पाएको प्रहरी नै जब जघन्य अपराधमा संलग्न हुन्छ भने जनताले सुरक्षा कसबाट पाउने ? प्रहरी नै अपराधमा मुछिएपछि जनमानसमा यस्तै प्रश्नहरु उठ्ने गर्छन् । जघन्य अपराध मानिएको बलात्कारको घटनामा नवलपरासीका दुई प्रहरी जवानहरु मुछिएका छन् । बैशाख १ गते घाँस काट्न जंगल गएका दुई स्थ...

  • कार र ट्रक एक आपसमा ठोकिदा नेकपाका चार नेता घाइते

    अर्घाखाँची। बुधबार बिहान अर्घाखाँचीमा कार र ट्रक एक आपसमा ठोकिदा नेकपाका चार नेता घाइते भएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडां नं ८ देउराली भन्ने स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका हुन् । घाइते हुनेमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोह...

  • जन्ती बोकेको जीप पाल्पामा दुर्घटना पाँच जनाको मृत्यु

    पाल्पा । जन्ती बोकेको जीप पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेको चारघरेमा खस्दा ५ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जीपका चालक बुद्धिबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका छन्। गाउँलेका अनुसार जीप सडकबाट झण्डै ५...

  • सरकारी जग्गा हडप्नेलाई तत्काल कारबाही गर– नेता सिंह

    बुटवल । सरकारी जग्गा हिनामिना गर्ने कार्यमा सत्तापक्षकै ठुला नेताको संलग्नता देखिएकोप्रती नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले आपत्ती जनाएका छन् । बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता सिंहले भने, "सरकारी जग्गा हडप्नेलाई तत्काल कानुनी कारबाही हुनुपर्छ, बालुवाटार भित्रको जग्गा हिनामिनाबारे सत्त...

  • Breaking : एउटा दर्दनाक दुर्घटना (भिडियोसहित)

    दाङ। पुर्ब पश्चिम राजमार्गको दाङ सतबरिया सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् । दाङ घोराईबाट अत्तरियातर्फ गइरहेको ना६ख ९१६७ नम्बरको ट्रकमा रा.२ प. ७९५ नम्बरको अपाची मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो । लमही न.पा. ७ का अन्दाजी २२ बर्षिय मोटरसाईक...

  • आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज

    काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर पाँचको नेपालगञ्ज रंगशालामा एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुहुनेछ । आयोजक राष्ट्रिय खेलकुद परिषदले साँझ साढे ५ बजे राष्ट्रपतिबाट प्रतियोगिताको भब्य उद्घाटन गरिने जनाएको छ । वैशाख ...

  • आठौँ राष्ट्रिय खेलकुद: हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरीमा

    बाँके । आजदेखि सुरु भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो दिनको हक्की खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिएका छन् । दुबै टिमले गोल गर्न नसकेपछि १/ १ अंक बाँडेका हुन । हक्कीको खेल तालीका अनुसार भोली (बिहीबार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खे...

  • आजदेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

    काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भएपनि ५ वटा खेलका लागि भने प्रतिस्पर्धा आजैदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम छ । आजदेखि शुरु हुने ५ वटा खेलमध्ये ४ वटा खेलको प्रतिस्पर्धा प्रदेश ...