चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडकखण्डको रामनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने १६ वर्षीय सरोज भुजेलको मृत्यु भएको हो । आइतबार साँझ मुग्लिनतिर जाँदै गरेको ना २० प ७५१८ नम्वरको मोटरसाइकल ना ६ ख ५७२९ नम्वरको ट्रकमा ठोक्किँद...
प्रदेश ५
-
-
कस्तो दुखत खबरः आमा र दुई सन्तान घरभित्रै डोरीमा झुण्डिए, हत्या की आत्महत्या ?
काठमाडौँ । चितवनमा एउटा कहाली लाग्दो घटना भएको छ । घरभित्रै आमा र दुई सन्तान झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलमा आमा, छोरा र छोरी एउटै कोठामा घरको छानामा डोरी लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल आर्मीमा काठमाडौंमा कार्यरत नरबहादुर आलेमगर...
-
जीपको ठक्करबाट स्कुटी चालक दुईको मृत्यु
काठमाडौं । जीपको ठक्करबाट बाँकेको कोहपुरमा स्कुटीमा सवार दुई जनाको मत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाही रहेका छन् । प्रहरीका अनुसार, मृतक दुवै स्कुटी चालक हुन् । गएराति कोहलपुर नगरपालिका–३ मदनचो...
-
गाई काटेको आरोपमा पक्राउ
चितवन । गाई काटेको आरोपमा चितवनमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोकका रणबहादुर सार्की र विक्रम सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले छिमेकीबाट गाई पाल्ने भन्दै किनेर लगेको तर काटेर खान थालेको भन्ने जानकारी आएपछि आफुहरुले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रह...
-
डा. बाबुराम भट्टराईले भ्रष्टाचारको पोल खोले
गुल्मी । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव खर्च उठाउनका लागि नेताहरुले भ्रष्टाचार गर्ने गरेको खुलासा गरेका छन । देश दौडाहामा रहेका पुर्बप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले गुल्मी पुगेर भने, ‘चुनाव लड्दा करोडौ खर्च हुन्छ, अनि त्यो खर्च उठाउनु पर्यो, त्यसैले रातारात करोडौ भ्रष्टाचार हुन्छ ।’ द...
-
गणतन्त्रको विकल्प राजतन्त्र होइन– नेता केसी
पाल्पा । संघियताको चर्को बिरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन । संघियताका कारण नेपालमा गणतन्त्र संकटमा परेका बेला केहि तत्वले राजतन्त्र फर्काउनु पर्ने बताएपनि नेपालमा गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने केसीले दाबी गरे । सोमबार पाल्पाक...
-
भेनेजुयलाको बिषयमा जारी विज्ञप्तिबारे म अडिग छु– प्रचण्ड
चितवन । भेनेजुयलाको राजनितीक संकटबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको बिज्ञप्तिका बिषयमा अहिले अनेक टिका टिप्पणी भइरहेका छन । यस बिषयमा सरकार र पार्टीमा सकेत मतभेद देखिएको छ । तर, प्रचण्डले भने भेनेजुयलाको बिषयमा जारी गरेको विज्ञप्तिबारे आफु अडिग रहेको प्रष्ट पारेका छन ।...
-
अन्ततः चितवनमा बन्ने भयो अन्तराष्ट्रिय क्रिकेट रंगशाला
चितवन । अन्तराष्ट्रिय क्रिकेट रंगशाला कहाँ बनाउने भन्ने अन्यौलका बीच अन्ततः चितवनमा बन्ने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निमार्ण गर्ने रंगशाला लागि आवश्यक जमिन भरपुर महानगरपालिकाले उपलब्ध गराउने भएपछि रंगशाला चितवनमा निमार्ण हुने भएको हो । शुक्रबार चितवनमा एक कार्यक्रमको आयोजना गरी भरपुर महानगरपालिकाकी मेयर रे...
-
प्रचण्डले भने, ‘समृद्धिको लहर ल्याउन छिट्टै अभियान शुरु गरिने’
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको लहर ल्याउन छिट्टै अभियान नै शुरु गरिने बताएका छन । चितवन पुगेका अध्यक्ष प्रचण्डले पार्टीको जारि स्थायी समितिको बैठकमा समृद्धिबारे गम्भिर छलफल भइरहेको र त्यसका लागि दुईमहीने अभियान शुरु गर्ने जनाएका हुन । सरकारको समृद्धिको नाराबारे अ...
-
प्रदेश ५ ले पचास लाख खर्चेर प्रदेशसभा हल निर्माण गर्यो
बुटवल । प्रदेश ५ ले करिब पचास लाख खर्चेर प्रदेशसभा हल निर्माण गरेको छ । संसद सचिवालयले नंया संरचना निर्माण र डेकोरेशनमा करिब पचास लाख खर्चेर प्रदेशसभा हल बनाएको हो।यसअघि उद्योग बाणिज्य संघको भवनलाई भाडा लिई बैठकहरु संचालन हुदै आएका थिए । बर्षे अधिवेशन सकिएको बेला प्रदेशसभालाई नयाँ स्वरुप दिइएको छ । अब प्रदेशसभा हलमा स...













